• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

स्तनपान गराउँदा ध्यान दिनुपर्ने आशन


    Avatar photo
शनिबार, माघ १९, २०८१ मा प्रकाशित

काठमाडौं- बच्चाका लागि आमाको दूध अमृत समान छ। तर, पछिल्लो समय स्तनपान गराउने दर घट्दो क्रममा रहेको बालरोग विशेषज्ञहरूले बताएका छन्। स्तनपानको महत्त्व नबुझ्नु, दूध चुसाउने आसन नजान्‍नुलगायत अन्य विभिन्‍न समस्याका कारण स्तनपान गराउने क्रम घट्दो छ।

Advertisement

– शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ।

– ६ महिना पूरा भएपछि पूरक खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ।

– आमाको दूध शिशुका लागि सर्वोत्तम आहार हो र यसले शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउँछ।

– आमाको दूधमा जन्मेदेखि ६ महिनासम्मका शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वको  मिश्रण हुन्छ ।

– आमाको दूधमा संक्रमण, एलर्जी वा अन्य कुनै पनि रोगका जीवाणुसँग लड्ने तत्त्व बढी हुन्छ।

यस्ता समस्या देखिन सक्छन्

शिशुलाई स्तनपान नगराई अन्य फर्मुला दूध खुवाएमा नपच्‍ने, पेट दुख्‍ने, पखाला लाग्‍ने, संक्रमित रोगसँग लड्ने क्षमता कम हुने, आइरनको कमीलगायत समस्या देखिन सक्छन्।

के गर्ने ?

– बच्चालाई ७ देखि १० मिनटसम्म स्तनपान गराउनुपर्छ।

– बच्चाले २४ घण्टामा ८ देखि १० पटकभन्दा बढी पिसाब फेरिरहेको छ र राम्रोसँग सुतिरहेको छ भने उसलाई आमाको दूध पुगेको मानिन्छ।

– अन्य समयभन्दा स्तनपान गराउने आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ। किनभने, आमाले खाएको खानेकुराबाटै दूध बनेर बच्चाले खाने हो।

– बच्चा जन्मिएदेखि ६ महिनासम्म सम्पूर्ण आहार आमाको दूध नै हो। त्यसैले, आमाले पनि सन्तुलित र पोषिलो खानेकुरा खानुपर्छ। यसबेला फलफूल, झोल पदार्थ, ताजा खानेकुरा, हरियो सागपात, अण्डा, दूध, माछा, मासु प्रशस्त मात्रा खानुपर्छ। यस्ता खानेकुरा खाएमा शिशुलाई दूध पर्याप्त हुन्छ।

– कतिपय आमाहरूले स्तनपान गराउने आशन नजान्दा समस्या उत्पन्‍न भएको हुँदा बच्चालाई दूध खुवाउँदा आमाले आफूलाई सहज हुने तरिकाले बस्नुपर्छ।

– बच्चाको पूरै शरीरलाई आमाको हातले सपोर्ट गर्नुपर्छ। मुख र पेट आमातिर फर्केको हुनुपर्छ। बच्चाको पेट आमासँग टाँसिएर दूध खुवाउनुपर्छ। बच्चाको मुख आमाको स्तनसँग जोडिएको हुनुपर्छ। दूध खुवाउँदा बच्चाको नाकले आमाको स्तन छोएको हुनुपर्छ। र, आमाको निप्पलको वरिपरिको कालो भाग बच्चाको मुखभित्र हुनुपर्छ।

शनिबार, माघ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.