• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अण्डा बिग्रिएको जान्‍न चिसो पानीमा डुबाउनूस्

    Avatar photo
आइतबार, माघ ०६, २०८१ मा प्रकाशित

काठमाडौं- कुखुराको अण्डा मांशहारी मात्र होइन, कतिपय शाकाहारीले पनि खान्छन्। त्यसैले पौष्‍टिक तत्त्व प्राप्त गर्ने गतिलो माध्यम बनेको छ यो।

Advertisement

अण्डा पकाउन छिटो र खान पनि मीठो। तर, अण्डा खरिद गर्दा बिग्रिएको छ कि छैन भन्‍ने हेक्का नहुन सक्छ।

अण्डा बिग्रिएको छ कि छैन भन्‍ने हेरेर थाहा पाउने कुरा पनि भएन। यसको उत्पादन मिति पनि हुने कुरा भएन। तर, धेरै झण्झट मान्‍नु पर्दैन। अण्डाको अवस्था थाहा पाउने केही काइदा छन्।

चिसो पानीमा डुबाउनूस्

– अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नूस्। पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ।

– ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा टासिन्छ। यस्तो अण्डा खानु सुरक्षित हुन्छ।

– अण्डा केही पुरानो छ भने न पूरा पानीमा डुब्छ, न पूरै तैरिन्छ। एक साता पुरानो अण्डा यस्तो हुन्छ, जुन छिटो खाइहाल्नुपर्छ।

– यदि अण्डाको पातलो भाग तल र मोटो भाग बाहिर रह्यो भने यसको अर्थ अण्डा कम्तिमा तीन साता पुरानो हो।

– यदि अण्डा पानीको सतहमा तैरिन लाग्यो भने बुझ्‍नूस् त्यो खराब भइसकेको छ। यस्तो अण्डा खानु विषसमान हुन्छ।

हल्लाएर हेर्नूस्

अण्डालाई कान अगाडि लैजानूस् र हल्लाउनूस्। यदि आवाज आयो भने बुझ्‍नूस् अण्डा बिग्रिसकेको छ। कुनै आवाज आएन भने अण्डा खानयोग्य छ भनेर जान्‍नूस्।

कतै भ्रुण त बनेको छैन ?

– कतै अण्डामा भ्रूणको विकास त भएको छैन भन्‍ने यदि तपाईंलाई डर छ भने ध्यान राख्नूस्। जब ठूलो परिमाणमा अण्डा उत्पादन हुन्छ, त्यतिबेला कुखरा कुखुरीको सम्पर्कमा हुँदैनन्।

– यदि कुखुरी कुनै सानो फारमबाट आएका छन्, जहाँ कुखुरा उपलब्ध छन् भने अण्डामा भ्रूणको विकास भएको हुन सक्ने सम्भावना रहन्छ। चिसो अण्डामा कुनै प्रकारको निषेचन हुँदैन।

आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.