• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

चुरोटको एक खिल्लीले घटाउँछ जिन्दगीको २० मिनट

    Avatar photo
सोमबार, पुष २९, २०८१ मा प्रकाशित

नयाँदिल्ली- चुरोटको हरेक खिल्लीको सेवनमा जिन्दगीको २० मिनट घटाउने निष्‍कर्ष वैज्ञानिकहरूले निकालेका छन्।

Advertisement

युनिभर्सिटी कलेज, लन्डनको पछिल्लो अध्ययनले उक्त निष्‍कर्ष दिएको हो। अध्ययनअनुसार एक खिल्ली चुरोट सेवन गर्दा महिलाको जिन्दगीको २२ मिनट र पुरुषको १७ मिनट घट्छ। औसतमा यो २० मिनट हुन्छ।

यदि दैनिक कसैले १० खिल्ली चुरोट पिउँछ भने उसको जीवनको ३ घण्टा २० मिनट कम हुन्छ।

यसअघि यसको गणना सन् २००० मा प्रकाशित युनिभर्सिटी अफ क्यालिफोर्नियाको अध्ययनका आधारमा गरिँदै आएको थियो। उक्त अध्ययनले एक खिल्ली चुरोटले जिन्दगीको ११ मिनट घटाउने निष्‍कर्ष निकालेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट तानेकै कारण संसारका ८० लाखभन्दा मानिसको बर्सेनि अल्पायुमै मृत्यु हुन्छ। त्यसैले चुरोटको लत छाड्न ढिलाइ नगर्न आग्रह गरेका छन्। चिकित्सकहरूका अनुसार चुरोट छोड्नासाथ हाम्रो शरीरले रिकभरी शुरु गर्छ। र, ढिलो नै सही, त्यसको सकारात्मक परिणाम आउँछ नै।

चुरोटले घटाउँदै छ जीवन

– एक खिल्ली चुरोटले औसतमा २० मिनट जीवन कम गराउँछ

– दैनिक १० चुरोट पिउँदा ३ घण्टा २० मिनट जीवन घट्छ

– त्यस हिसाबले हरेक साता २३ घण्टा ३३ मिनट जीवन कम भइरहेको हुन्छ

– र, हरेक वर्ष जिन्दगीको ५० दिन कम हुन्छ

– अनि, १० वर्षमा ५०० दिन जीवन घट्छ

चुरोट छोड्दा कति बढ्छ त ?

– एक खिल्ली चुरोट नपिउँदा २० मिनट जीवन सञ्‍चय हुन्छ

– दैनिक १० खिल्ली चुरोट नपिउँदा ३ घण्टा २० मिनट बच्छ

– हरेक साता २३ घण्टा ३३ मिनट जीवन सञ्‍चय हुन्छ

– बर्सेनि ५० दिन जीवन सञ्‍चित हुन्छ

– र, १० वर्षमा ५०० दिन जीवन सञ्‍चय हुन्छ=

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.