• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अफिसमा निन्द्रा लाग्छ ? यी हुन सक्छन् कारण !

    Avatar photo
मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित

नयाँदिल्ली- कार्यालयमा बसिरहँदा निन्द्रा लाग्छ ? कारण हुन सक्छ, डिमेन्सिया।

Advertisement

विश्‍व प्रसिद्ध जर्नल न्युरोलोजीमा प्रकाशित एक अध्ययनअनुसार जसलाई दिउँसो निन्द्रा लाग्छ, उनीहरूमा डिमेन्सियाको जोखिम हुन सक्छ। दिउँसो निन्द्राले सताउने ३३.५ प्रतिशत मानिसमा मोटरिक कग्‍निटिभ रिस्क सिन्ड्रोम हुन सक्छ। यसलाई डिमेन्सियाको शुरुवाती स्टेज मानिन्छ।

अमेरिकन एकेडेमी अफ फ्यामिली फिजिसियन्सका अनुसार दिउँसो निन्द्रा लाग्‍नुका धेरै कारण हुन्छन्। त्यसमा मौसममा परिवर्तन एक सामान्य कारण हो। यस्तै, स्लिपिङ डिसअर्डर, डिप्रेसनजस्ता गम्भीर कारण पनि हुन सक्छन्।

चिकित्सकहरूका अनुसार हाम्रो शरीरले रातमा आफ्नो डिटोक्स र मेन्टेनेन्स प्रक्रिया पूरा गर्न सक्दैन। र, दिउँसो निन्द्रा लाग्छ। कुनै बिरामीका कारण राति शरीरले आफ्नो प्राकृतिक प्रक्रिया पूरा गर्न पाउँदैन।

अमेरिकन एकेडेमी अफ फ्यामिली फिजिसियन्सका अनुसार संसारका २० प्रतिशत मानिसलाई दिउँसो निन्द्रा लाग्छ। स्लिप एप्निया, डिप्रेसन या अन्य कुनै बिरामीका कारण गम्भीर स्लिप डिसअर्डर हुन्छ।

दिउँसो निन्द्रा लाग्‍नुका कारणहरू

– अत्यधिक थकान

– मौसममा बदलाव

– कुनै स्लिप डिसअर्डर

– भिटामिन बी-१२ र भिटामिन-डीको कमी

– एन्जाइटी या डिप्रेसन

– कुनै न्युरोलोजिकल डिसअर्डर

– डिमेन्सिया

– थाइराइड डिसअर्डर

– क्यान्सर

– कुनै औषधिको साइड इफेक्ट

भास्कर डट कमबाट

मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.