• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बाढीको उच्च जोखिममा वराहक्षेत्र तीर्थ


शनिबार, पुष १३, २०८१ मा प्रकाशित

सुनसरीको बराहक्षेत्र मन्दिर बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । दीगो तटबन्ध नबाँधे वराहक्षेत्रको अस्तित्व इतिहासमा मात्र रहने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

वराहक्षेत्र मन्दिर मात्रै होइन, मन्दिर वरपर रहेका ८० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ।

गत बिहीबार वडा कार्यालय पुगेर बाढीले कटान गरेको क्षेत्रमा दीगो तटबन्ध निर्माण गरिदिन सङ्घीय सरकारलाई पत्र लेखिदिन वडाध्यक्ष किसन थापालाई आग्रह गरे ।

वडा र नगरपालिकाको सिफारिस लिएर अर्थ मन्त्रालय,उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोग जाने स्थानीयको तयारी रहेको छ।

गत बर्खामा आएको बाढीले मन्दिर परिसरमा लाखौंको लगानीमा निर्माण भएका भौतिक संरचनाहरु बाढीले क्षतविक्षत गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार बाढीका कारण वराहक्षेत्र मन्दिर परिसरका वराह श्राद्धस्थल,शनि मन्दिर,गणेश मन्दिर,अमरनाथ मन्दिर, राई समुदायको साकेला पार्क,नवनिर्मित १० ओटा पक्की शौचालयमा क्षति पुर्याएको थियो ।

“हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुवात भएको आदिम तीर्थस्थलका रुपमा व्याख्या गरेको कोसी नदी किनारमा रहेको वराहक्षेत्र उच्च जोखिममा परेको छ,” स्थानीय कुमार श्रेष्ठले भने, “वराहक्षेत्र बचाउन केन्द्रीय सरकारले बजेट विनियोजन गरी काम नथाले वराहक्षेत्र आउँदो बर्खामा रहने हो कि नरहने हो पत्तो छैन ।”

वराहक्षेत्र मन्दिर परिसर वरिपरी ८५ बढी घरधुरी रहेका छन् । बाढीका कारण गएको पहिरोले मन्दिरमात्र होइन बस्तीसमेत जोखिममा परेको छ । बस्तीमुनि रहेको बराहक्षेत्र प्राथमिक विद्यालयको पुरानो भवन पहिरोले झारेको छ। वराहक्षेत्र मन्दिर परिसरको बस्ती विकास गर्ने विषयमा सरोकारवालाले ध्यान नदिएको स्थानीयको आरोप छ।

अहिले विकासको कुरा त छोडौं कसरी संरक्षण गर्ने भन्ने चिन्ताले स्थानीयलाई सताउँदैछ । सबै निकाय मिलेर यो पूण्यभूमि बचाउन लागिपर्नु पर्ने स्थानीयको माग छ।

‘यो आदि श्राद्धभूमि संसारका हिन्दू धर्मावलम्वीको ध्यानाकर्षण गर्नु पर्ने अवस्थामा मर्मतसम्भार र दीगो तटबन्ध हुन नसक्दा उच्च जोखिममा परेको छ,’ स्थानीय रविकुमार श्रेष्ठले भने, “धार्मिक तीर्थाटनलाई अभिवृद्धि गरेर पर्यटनसँग जोड्नुपर्ने अवस्थामा तीर्थ नै विलुप्त होला भन्ने पिर बढेको छ ।”

नदी किनारमा रहेको वराहक्षेत्र मन्दिर परिसर चेकड्याम (तटबन्ध) निर्माण गरी सुरक्षा गर्न वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले ६ लाख रुपैयाँ खर्च गरेर गुरुयोजना निर्माण गरेको छ । गुरु योजनामा तटबन्ध निर्माणदेखि पार्कहरु, गौशाला र स्नान घाटलगायतका योजना समावेश गरिएको छ ।

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.