• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

“खसीदेखि मोटरसाइकलसम्म चोरी, पक्रन सक्दैन प्रहरी”


आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

सुनसरीको बराहक्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। पछिल्लो समय चरनबाटै खसी चोरी हुने र घरबाटै मोटरसाइकल चोरी हुँदा समेत यहाँको प्रहरी प्रशासन मौन छ।

Advertisement

पुराना चोरीका घटना फर्स्यौटमा सक्रियता देखाउन नसकेको प्रहरीले जाडोको मौसममा गस्ती गर्न अल्छी गर्दा चोरलाई थप सुविधा भएको स्थानीयको आरोप छ ।

बराहक्षेत्र २ का मनिस न्यौपानेको नाममा दर्ता भएको प्र १-०२-०५२ प ६२२८ कालो रातो रङ्गको १५० सि.सिको नयाँ पल्सर बाईक सुन्दर गुन्दर जव्दिबाट पुष ४ गते चोरी भएको छ।

चतरा सामुदायिक बहुउद्देश्य सहकारी सस्थाका कर्मचारी अर्जुन कार्कीको प्रदेश १-०५-००१ प ५३९२ पल्सर बाइक कार्यालयको हाता भित्र पार्किङ गरी राखेको अबस्थामा यही कार्तिक ३० गते दिउँसो ३ बजे कार्यालयबाट चोरी भएको थियो।

मनिष साहको नाममा दर्ता भएको प्रदेश-१-०२ ,०४३-४३०३ कालो रङ्गको आपाची २०० सिसिको मोटरसाइकल यही वर्ष साउन २४ गते रातको समयमा घर पार्किङ गरिराखेको अवस्थामा चोरी भएको छ ।

मनिस न्यौपाने, अर्जुन कार्की र मनिष साहले आफ्नो मोटरसाइकल चोरी भएपछि तत्काल प्रहरीमा लिखित जाहेरी दिएका थिए। हालसम्म उक्त हराएको मोटरसाइकल प्रहरीले फेला पार्न नसकेको अर्जुन कार्कीले बताए । “वडा नं.२ कार्यालय, चतरा अस्पताल र सरकारी कार्यालय छेउमै रहेको चतरा सामुदायिक बहुउद्देश्य सहकारी कार्यालयबाट दिउसो ३ बजेको समयमा चोरी हुनुले यहाँको शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ भन्ने आफै अनुमान लगाउन सक्नुहुन्छ?” कार्कीले भने ।

“प्रहरीहरु कार्यालयमा मात्र बस्छन् कि दिउँसोको समयमा जनताको जिउ,धन सुरक्षा गर्न कि गस्ती पनि गर्छन ?” उनको प्रश्न छ।

चोरीको घटनामा संलग्नलाई प्रहरीले न पक्रन सक्यो न त हराएको सामान बरामद गरी धनीलाई बुझाउन सक्यो ।

वडा नं २ का नन्दि भट्टराई र रवे भट्टराईको ५ वटा खसी बोका जङ्गलमा चर्न गएको अवस्थामा चोरी भएको छ ।

घर, कार्यालय बाट मोटर साइकल हराउने, चरन बाट खसी बाख्रा हराउने यो उदेक लाग्दो घटना भो,” स्थानीय गोपाल कार्कीले भने, “साप्ताहिक लाग्ने बिहीबार हटिया लगायत ठाउँमा दिउँसो र रातको समयमा प्रहरीले गस्ती बढाउनु पर्छ।”

चोरीको घटना रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले दिन रातको समय गस्ती गर्दै चेकजाँचमा कडाई गर्नु पर्ने तथा शंकास्पद व्यक्तिउपर निगरानी राख्दै छानविन गर्नु पर्ने माग स्थानीय बासिन्दाहरूको रहेको छ।

यस अघि पनि विभिन्न समयमा बराहक्षेत्र वडा नं १ र २ मा स्थानीय व्यक्तिहरु सुभरा राई, सन्तोष साह, आलोक श्रेष्ठ, राजु कटुवाल, राम राई, साजन राय र सेन्चुरी बैंकमा कार्यरत कर्मचारी मोहन दाहालको पार्किङ गरी राखेको स्थानबाट रातको समयमा मोटर साइकल चोरीको भइसकेको स्थानीयले बताएका छन् ।

जनताको जिउ,धनको शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारले बराहक्षेत्र नगरपालिका वडा नं १ मा इलाका प्रहरी कार्यालय चतरा, बराहक्षेत्र मन्दिर एरियामा प्रहरी चौकी र सशस्त्र प्रहरी बेसक्याम चतरा खडा गरेको छ।

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.