• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकी उदघाटन


बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित

बराहक्षेत्र मन्दिर एरियामा नवनिर्मित प्रहरी चौकी भवनको आज बुधबार उद्घाटन गरिएको छ ।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुमार खापुङले एक समारोहबीच बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर परिसरमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै खापुङले प्रहरीले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने तथा जनताले पाउनुपर्ने सेवा सुविधा चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन।

नवनिर्मित भवन अढाई तले संरचना हो,चौकी बराहक्षेत्रमा साना ठुला गरेर ११ वटा कोठाहरु रहका छन।

भुई तल्लामा कार्यालय प्रमुख कक्ष, महिला तथा पुरुष हिरासत कक्ष,गार्ड रुम रहेको छ भने पहिलो तल्लामा महिला व्यारेक, पुरुष व्यारेक र मनोरञ्जन हल रहेको छ साथै दोस्रो अर्थात सबै भन्दा माथिल्लो तल्लामा संचार अफिस, संचार व्यारेक, कार्यालय प्रमुख कोठ तथा एट्याच शौचालय सहित किचेन डाईनिङ कोठा रहेको जानकारी प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट छुटिएको रकमले आडाई तल्ले भुकम्प प्रतिरोध भवन मुल्य अभिवृद्धि कर सहित रु. ३ करोड १९ लाख ४० हजार ३४७/२४ पैंसा नवनिर्मित भवन निर्माण सम्मपन्न भएको थियो।

कार्यक्रममा वराहक्षेत्र नगर पालिकाका उप-प्रमुख श्री नन्द कुमारी सुनुवार स्थानीय जन प्रतिनिधिहरु,समाजका लब्धप्रतिष्ठित ‌व्यक्ति तथा संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.