• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

माओवादी अध्यक्ष प्रचण्डको वडामा वडाध्यक्षमा ८ को दाबी, प्रदेश सदस्यदेखि पत्रकारसम्म दाबेदार


सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

भरतपुर- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घर भएको वडा हो, भरतपुर महानगरपालिका-१४। उनको वडामा आगामी पालिका चुनावका लागि वडाध्यक्षमा आठ जनाको नाम सिफारिस भएको छ।

Advertisement

सोमबार भरतपुर पटिहानीमा बसेको माओवादी केन्द्र वडा कमिटीको पूर्ण बैठकले आठजना वडाध्यक्षसहित १२ जना सदस्य पदमा सिफारिस भएका हुन्। सिफारिस भएकाहरू प्रदेश कमिटी सदस्यदेखि पत्रकारसम्म छन्।

प्रदेश कमिटी सदस्य विष्णुकुमारी चौधरी, महानगर सदस्य हरिश्चन्द्र दाहाल, वडा इन्चार्ज देवीराम पौडेल, अध्यक्ष बाबुराम दाहाल, बालकृष्ण ढकाल, विमला विक, केदार पौडेल र मिलन अधिकारी अध्यक्षका दाबेदारका रूपमा वडा कमिटीबाट सिफारिसमा परेका छन्।

यस्तै, महिला सदस्यका लागि विष्णुमाया सापकोटा र निर्मला भण्डारी, दलित महिला सदस्यका लागि पार्वती विक र शान्ति रसाइली छन्। खुला सदस्यका लागि पश्चिम चितवन पत्रकार मञ्चका उपाध्यक्ष अनिल भट्टराईसमेत छन्। अखिल क्रान्तिकारी भरतपुरका अध्यक्ष पिंगलराज पन्त, वाईसीएलका नेता दीपेन्द्र पौडेल, राजन विक, हरिभक्त पौडेल, बालकृष्ण गौतमसहित रामचन्द्र दाहाल र जीवन कँडेल खुला सदस्यमा सिफारिस भएको वडा कमिटी अध्यक्ष बाबुराम दाहालले जानकारी दिए।

अध्यक्ष प्रचण्डको गृह वडासमेत भएकोले यस क्षेत्रलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ। तीन दलीय गठबन्धन प्रभाव रहेको वडामा पदाधिकारीका व्यवस्थापन सहमतिका आधारमा हुने चर्चा छ। कांग्रेससँग गठबन्धन कमजोर रहेको बताउँदै प्रदेश कमिटी सदस्य विष्णुकुमारी चौधरीले आफूहरू एकीकृत समाजवादीसँग मिलेर अघि बढ्दा भागबण्डा हुनसक्ने बताए।

सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.