• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

शरीरको प्राकृतिक रक्षा प्रणालीलाई जोगाउने कसरी ?

    Avatar photo
शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- इन्फ्लेमेसन मानव शरीरको प्राकृतिक रक्षा प्रणाली हो। शरीरमा चोट लाग्दा या संक्रमणबाट यसलाई नोक्सानी पुग्छ।

Advertisement

शरीरमा लामो समय चोट र संक्रमणको समस्या रह्यो भने प्राकृतिक रक्षा प्रणाली खल्बलिन्छ। र, त्यसले डाइबिटिज, मुटु रोग, अटो इम्युन विकारको समस्या निम्त्याउँछ।

शरीरको प्राकृतिक रक्षा प्रणालीमा खलल पुगेको जानकारी नहुन पनि सक्छ। किनकि, यो छिपेर रहेको हुन सक्छ। तथापि, शरीरमा यसका लक्षणहरू देखिन थालेका हुन्छन्।

पाचन प्रणालीसँग जोडिएका समस्या देखिन थाले भने प्राकृतिक चक्र खल्बलिएको हुन सक्छ। जोर्नी दुख्‍ने, मस्तिष्कले ढिलो काम गर्ने समस्या पनि देखिन सक्छन्।

यस्तै, पर्याप्त निन्द्राका बावजुद थकान महशुस हुने समस्या देखिन सक्छ। बिना कुनै चोट पनि जोर्नीको दुखाइ या मांशपेशीहरूमा समस्या देखिन सक्छ।

प्राकृतिक चक्र बिथोलिँदा छालामा कालो दाग, एग्जिमाजस्ता समस्या निम्तिन्छन्। ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ। बारम्बार बिर्सिने समस्या आउँछ।

प्राकृतिक चक्रलाई कायम राख्‍न आफ्नो नियमित डाइटमा अदुवा सामेल गरौं। यसले मांशपेशी सुन्निने समस्या आउन दिँदैन। लसुनले पनि शरीरको प्राकृतिक चक्र नियमित गराउन मद्दत गर्छ। प्रोसेस्ड फुड, चिनी, रिफाइन्ड तेल, अधिक तारेको भोजन घटाऊँ। प्राकृतिक चक्रलाई नियमित राख्‍न बेसारको सेवन पनि लाभदायक हुन्छ।

दहीलगायत खाद्यवस्तुले स्वास्थ्यमा लाभदायक काम गर्छन्। साथमा नियमित शारीरिक व्यायाम, पैदल यात्रा, साइक्लिङले शरीरलाई तन्दुरुस्त राख्‍न मद्दत गर्छन्।

नियमित योग र ध्यानले पनि शरीरको प्राकृतिक चक्रलाई नियमित गराउन ठूलो मद्दत गर्छन्। योग, प्राणायाम र ध्यान त्यसका लागि लाभदायक हुन्छन्। अनि गहिरो निन्द्राले शरीरलाई पूरै रिचार्ज गराउँछ।

शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.