• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

ह्यारिसले महिलामाथि टिप्पणी गरेको भन्दै ट्रम्पको आलोचना, ट्रम्पद्वारा दिमागी परीक्षण गर्न ह्यारिसलाई चुनौती


    Avatar photo
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

Advertisement

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट र ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचन मिति (नोभेम्बर ५) नजिकिँदै गर्दा दुबै उम्मेदवारले एकअर्काका कमजोरी खोतल्दै आरोपप्रत्यारोप लगाउने क्रम जारी छ ।

उनीहरूले ह्वाइट हाउसको लागि आफ्नो अति प्रतिस्पर्धात्मके दौडलाई अति प्रतिस्पर्धा हुने देखिएका पश्चिमी राज्यहरूमा केन्द्रित गरेका छन् ।

उनीहरूले आप्रवासनको सवालमा आफ्ना धारणा राख्दै नोभेम्बर ५ मा मतदान समाप्त हुनुभन्दा पाँच दिन अघि शुक्रबार ल्याटिनोहरूलाई रिझाउने प्रयास गरेका छन् ।

पश्चिमका तीनमध्ये एक राज्यमा ट्रम्पले सीमावर्ती राज्य न्यू मेक्सिकोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आप्रवासीले अमेरिकाभरि नै हिंसात्मक हत्याको अभियान चलाइरहेको बताएका छन् ।

उनले भने, ‘संयुक्त राज्य अमेरिकामा आप्रवासी अपराधको लहरको कुनै प्रमाण छैन।’

डेमोक्र्याटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्व राष्ट्रपतिले चुनावको निर्णायक हुने अपेक्षा गरिएका सात राज्यहरूमा एक अर्कालाई लखेट्दै गर्दा, ह्यारिसले लस भेगासमा सयौँ ख्यातिप्राप्त व्यक्तिहरू सहभागी भएको चुनावी प्रदर्शनमा थप उत्साहित सन्देश दिनुभएको छ । ¥यालीमा उहाँलाई पप मेभेन जेनिफर लोपेजले परिचय दिएका थिए ।

ह्यारिसले बुधबार एक ¥यालीमा अमेरिकी महिलाहरूलाई ’संरक्षण’ गर्न चाहेको भन्दै ट्रम्पको टिप्पणीलाई लिएर उनको आलोचना गरेका थिए । उनले महिलाको प्रतिकुल उक्त टिप्पणीलाई ‘सबैका लागि अपमानजनक’ भनेका थिए ।

लस भेगासमा उनले आफ्नो जीवनको बारेमा निर्णय गर्न अमेरिकी महिला सक्षम रहेको भन्दै ट्रम्पलाई ’महिलाको स्वतन्त्रता वा महिलाको बौद्धिकतालाई सम्मान नगर्ने व्यक्तिको रूपमा संज्ञा दिएका थिए ।

उनले पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्केत गर्दै भने, ‘हामीलाई थाहा छ, यदि उहाँ निर्वाचित भएमा उहाँले राष्ट्रव्यापी गर्भपतनमा प्रतिबन्ध लगाउनुहुनेछ, जन्म नियन्त्रणको पहुँचमा प्रतिबन्ध लगाउनुहुनेछ, आईभीएफ उपचारलाई जोखिममा पार्नुहुनेछ।’

सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संघीय अधिकार अन्त्य गरेपछि प्रजनन अधिकारका लागि डेमोक्र्याटिक पार्टीले आवाज उठाएको छ र ट्रम्पका लागि पहाड (एक प्रकारको समस्या) को काम गरेको छ ।

यस वर्षको चुनावका लागि गरिएको मतदानले व्यापक लैङ्गिक अन्तर देखाउँछ । महिला मतदाताहरू ह्यारिसतर्फ झुकेका छन्, र ट्रम्पले पुरुषहरूबाट बढी समर्थन प्राप्त गरेका छन् । गर्भपतनको मुद्दाले परिणाममा निर्णायक भूमिका खेल्न सक्छ ।

डेमोक्रयाट नेता बाराक ओबामा, हिलारी क्लिन्टन र ह्यारिसविरुद्ध ट्रम्पकोे प्रदर्शनमा उहाँहरूप्रतिको अपमानको प्रवाह देखिन्थ्योे ।

‘उनको नीतिले उच्च मूल्यको बारेमा मतदाताहरूको चिन्ताको बावजुद हाम्रो अर्थव्यवस्थालाई क्षति पु¥याएको छ,’ ट्रम्पले भने ।

दक्षिणपन्थी उत्तेजक टकर कार्लसनसँगको अन्तर्वार्तामा ट्रम्पले उपराष्ट्रपतिलाई डुङ्गाजस्तै मूर्ख भएको संज्ञा दिँदै ‘आउनुस् दिमागी परीक्षण’ गरौँ भनेका थिए ।

कार्लसनले कुनै समय एक सहकर्मीलाई सन्देश पठाउँदै उनी ट्रम्पलाई घृणा गर्ने जानकारी गराउनुभएको थियो तरअहिले उहाँले पूर्व राष्ट्रपतिलाई एक शानदार परिचय दिँदै गर्वका साथ आफुले ट्रम्पको पक्षमा मतदान गर्ने बताएका छन् ।

अन्तवार्ताका क्रममा बाइडन–ह्यारिस प्रशासनको आप्रवासन नीतिले सीमावर्ती राज्य एरिजोनालाई आफ्नो पक्षमा फर्काउनेमा ट्रम्पको विश्वास छ ।

 

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.