• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पेट्रोलको मूल्य नबढाए ६ अर्ब डलरको ऋण नपाउने, अन्योलमा पाकिस्तानी सरकार


शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । पाकिस्तानको नयाँ सकरारले पेट्रोलको मूल्य नबढाउने निर्णय गरेको छ । तर, यो निर्णयले आईएमएफको ६ अर्ब डलरको ऋण कार्यक्रम भने संकटमा परेको छ । वित्तीय संकटबाट जुधिरहेको पाकिस्तानलाई अहिले वैदेशिक ऋण अत्यन्त आवश्यक रहेको छ ।

 

प्रधानमन्त्री शेहवाज शरिफको सरकारले पेट्रोलको मूल्य प्रति लिटर १४९.८६ पाकिस्तानी रुपिज र डिजेलको प्रति लिटर मूल्य १४४.१५ रुपिजबाट नबढाउने निर्णय गरेको देशका अर्थ मन्त्रीले एक वक्तव्य जारी गर्दै जानकारी दिएका छन् । पाकिस्तानका ‘आम मानिसलाई सहुलियत दिन’यस्तो निर्णय गरिएको वक्तव्यमा उल्लेख छ ।

 

यही सात इमरान खानको सरकार अपदस्थ भएपछि शेहवाज शरिफको नेतृत्वको वर्तमान सरकार गठन भएको हो । खानको सरकारले आईएमएफसँग ऋण लिने बेलामा पेट्रोल, डिजेलको मूल्य बढाउन सहमति गरेको थिए ।

 

तर, पछि सहमतिविपरीत गएर उनले पेट्रोल र डिजेलको मूल्य उल्टो घटाउँदै आगामी जुन महिनासम्म मूल्य स्थिर रहने घोषणा गरेका थिए । त्यसपछि आईएमएफले खानको सरकार रहेसम्म ऋण प्रक्रियाअगाडि बढ्न आनकानी गरेको थियो ।

 

नवगठिन शरिफ सरकारले खानले तय गरेको पेट्रोलियम पदार्थका मूल्यमा कायम रहने निर्णय गरेपछि पुनः आईएमएफको ऋणमाथि प्रश्न उठेको छ । अहिलेको सरकारलाई तत्काल सबैभन्दा ठूलो चुनौती वैदेशिक ऋण भित्र्याउने भन्ने नै छ ।

 

पाकिस्तानसँग अहिले दुई महिनाभन्दा कम समयको निर्यात धान्ने विदेशी विनिमय सञ्चिति छ । यही समस्यालाई सम्बोधन गर्न विगतमा खान सरकारले आईएमएफसँग ६ अर्ब डलरको ऋण कार्यक्रमबारे छलफल शुरु गरेका थिए । ६ अर्बमध्ये आधा अर्थात ३ अर्ब डलर यही वर्षमा पाकिस्तानले पाउने समय तालिका निर्धार गरिएको थियो ।

 

तर, शरिफ सरकारको पछिल्लो निर्णयले ‘आईएमएफको लक्ष्य थप पछाडि धकेलिएको’ जेएस ग्लोबल क्यापिटल लिमिटेडका अनुसन्धान प्रमुख अम्रिन सुरानीले बताए । तर, विभिन्न आशंकामाझ नयाँ सरकार आईएमएफको ऋण कार्यक्रमप्रति सकारात्मक रहेको र अर्थतन्त्रलाई स्थिर राख्न ऋण कार्यक्रमसम्बन्धमा आईएमएफसँग छलफललाई निरन्तरता दिने पाकिस्तानी प्रधानमन्त्रीका एक आर्थिक सल्लाहका मिफ्ताह इस्माइलले बताएका छन् । ब्लूमवर्गबाट

  • सरकार
शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.