काठमाडौं- बुढानिलकण्ठ नगरपालिका–६ ओखलगाउँ बस्ने प्रतिमा गुरूङको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना तथा नगद १ लाख ५० हजार रूपैयाँ गरी करिब ८ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
Advertisement
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।