• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

थारु बस्तिमा सखिया नाचको रौनक (तस्बिरसहित)

बुधबार, असोज २३, २०८१ मा प्रकाशित

कैलाली- दशैं नजिकिएसंगै सुदूरपश्चिम प्रदेशको कैलाली, कंञ्चनपुरस्थित थारु गाउँमा सखिया नाचको रौनक बढेको छ।

Advertisement

दशैंको चहलपहलसँगै यहाँका थारु बस्तीमा सखिया नाचको रौनक बढेको हो। थारु समुदायमा विशेष गरेर दशैंमा सखिया नाच नाच्ने गरिन्छ। दशैंको बेला गाउँको रौनकता बढाउनका लागि हरेक वर्ष सखिया नाच नाचिने गरेको धनगढी उपमहानगरपालिका–५ जाईका भलमन्सा कुलवीर चौधरीले बताए । उनले सखिया नाचले गाउँमा दशैं आएको समेत संकेत गर्ने बताए ।

जाईमामात्रै नभई, यहाँका थारु बाहुल्य अन्य गाउँमा पनि बालिकादेखि लिएर वयस्क महिलासम्म एकसाथ सखिया नाच नाचिरहेका छन्। यति बेला थारु बस्तीमा सखियाको पैयाँ लगाउँदा मादल र मजिराको आवाजले छुट्टै रौनक थपिएको छ।

आफ्नो मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउनका लागि आफूहरूले सखिया नाच्ने गरेको जाईकी दिलमाया चौधरीले बताइन् । ‘यसो गर्दा रमाइलो पनि हुने र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण पनि’, उनले थपिन , ‘हामी जानेकाले नै हो नयाँ पुस्तालाई सिकाउने हो। त्यो काम हामीले नगरे कस्ले गर्ने त ?’

महिलाहरूले मादलको तालमा मजिरा बजाउँदै सखिया नाच नाच्ने गर्दछन्। यो नाचमा सुरुमा गीत गाउने गरेको उल्लेख गर्दै मादल वादक स्थानीय रामप्रसाद दहितले भने,“त्यसपछि रमाइलोका लागि पैयाँ लाग्ने गरिन्छ।”

सखिया नाच कृष्ण लीलामा आधारित गीत गाएर नाच्ने गरेको जनाइएको छ। यो नृत्य अट्वारी पर्व सकिएपछि नै शुरु गर्ने गरिए पनि कार्यव्यस्तताका कारण अचेल दशैंको अवसरमामात्रै नाच्ने गरिएको छ ।

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

भर्खरै

  • १.
    हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ४.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ६.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ७.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ८.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.