• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

किन दुख्छ हड्डी, कसरी गर्ने निदान ?

    Avatar photo
सोमबार, असोज २१, २०८१ मा प्रकाशित

काठमाडौं- शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो। कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ। तर, यसलाई सामान्य रूपमा लिनु हुँदैन।

Advertisement

कारण

(१) दुर्घटनामा चोट लागेको अवस्थामा हाड दुख्छ। त्यसले भविष्‍यमा समस्या निम्त्याउन सक्छ।

(२) शरीरमा क्याल्सियम र भिटामिन डीको मात्रा कम भएमा हाड दुख्छ।

(३) रक्त, स्तन, थाइराइड, फोक्सो, हाड र प्रोस्टेट क्यान्सरका कारण पनि ढाड दुख्छ। यस्तो क्यान्सर हाडमा फैलियो भने अत्यधिक दुख्छ।

(४) रगतको कमीले पनि हाडको स्वास्थ्य बिग्रिन्छ। र, हाड दुख्‍न थाल्छ।

(५) हाडमै हुने संक्रमणले दुखाइ बढाउँछ।

लक्षण

(१) हाडमा चोट लागेको छ भने हिँड्दा, टहलिँदा दुख्छ। हाड नै भाँचिएको छ भने मांशपेशी र तन्तुमा पनि पीडा हुन्छ।

(२) ढाड दुख्‍ने, शरीर चलमलाउँदा पीडा हुने, कमजोरी अनुभव हुने, निन्द्रा नलाग्‍ने, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने हाडमा समस्याका लक्षण हुन्।

(३) क्यान्सरका कारण हाड खिइने, टाउको दुख्‍ने, हाड भाँचिने, श्‍वासप्रश्‍वासमा अवरोध, जन्डिस, छाती दुख्‍नेलगायत समस्या हुन्छन्।

(४) रगतको कमीले हाड दुखाइ भएको हो भने कमजोरी अनुभव हुन्छ।

(५) हाडमा कुनै संक्रमण भएमा ग्रसित भाग रातो हुँदै जान्छ।

रोकथाम

(१) नियमित शारीरिक व्यायाम।

(२) क्याल्सियम र भिटामिन डीयुक्त खाना।

(३) मद्यपान र धूम्रपानबाट टाढा बस्‍ने।

(४) ६-६ महिनामा स्वास्थ्य परीक्षण गर्ने।

परीक्षण र उपचार

एक्सरे, रगत परीक्षण, भिटामिन डी र क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण पत्ता लगाइन्छ। अवस्था जटिल भएमा एमआरआई, सिटीस्क्यान, ट्युमर र बोन क्यान्सर परीक्षण गरिन्छ। पिसाब परीक्षणबाट पनि हाडमा समस्या भएको पत्ता लाग्छ।

दुखाइको अवस्थाअनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ। सामान्य अवस्थामा भिटामिन, क्याल्सियमयुक्त पौष्‍टिक आहार खानाको नियमित सेवनबाट दुखाइ नियन्त्रण हुन्छ।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

भर्खरै

  • १.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • २.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ३.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ४.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ५.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ६.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ७.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ८.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.