• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

श्रीलंकाले तिर्न सकेन ५१ अर्ब डलर विदेशी ऋण

    Avatar photo
मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित

Advertisement

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका ५१ अर्ब अर्ब डलर विदेशी ऋण चुक्ता गर्न असफल भएको छ।

समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार कठिन आर्थिक स्थितिबाट उकासिन श्रीलंकासामु विदेशी ऋण नतिर्नुको विकल्प थिएन। किनकि, श्रीलंकाको राज्यकोषमा विदेशी मुद्रा सञ्चित छैन।

श्रीलंकाले इतिहासमै कठोर आर्थिक स्थिति सामना गर्नु परिरहेको छ, जहाँ खाद्य पदार्थदेखि इन्धनसम्म समाप्त भएका छन्।

ऋणदाता मुलुक र संस्थाहरू व्याजलाई साँवामा जोड्ने या श्रीलंकाको मुद्रामा भुक्तानी लिन स्वतन्त्र रहेको त्यहाँको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ। ‘देशको वित्तीय स्थितिलाई थप बिग्रिन नदिनका लागि सरकारले आपतकालीन उपायका रूपमा यो कदम उठाउन विवश भएको छ,’ मन्त्रालयले भनेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट राहत प्याकेज उपलब्ध हुनुअघि सबै ऋणदाताको भुक्तानीलाई ‘डिफल्ट’ गरिएको मन्त्रालयले जनाएको छ। र, त्यसमा कसैमाथि भेदभाव नगरिएको बताएको छ। आर्थिक संकटका कारण श्रीलंकाका दुई करोड २० लाख जनसंख्याको मुस्किल बढेको छ । र, सरकारविरोधी प्रदर्शन पनि तीव्र भएको छ।

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले गत वर्ष श्रीलंकाको रेटिङ यति कम गरिदिएका थिए कि त्यसका कारण श्रीलंकाका लागि विदेशी पुँजी बजारबाट उधारो प्राप्त गर्न पनि असम्भव भएको छ। त्यसपछि श्रीलंकाले भारत र चीनबाट आर्थिक सहायता माग्यो। तर, दुवै मुलुकले उधारोमा दिने प्रस्ताव मात्र गरेका छन्।

मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

भर्खरै

  • १.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • २.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ३.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ४.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ५.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ६.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ७.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

  • ८.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.