• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नवरात्रिमा सिकौं दुर्गा भवानीका ९ गुण


    Avatar photo
शनिबार, असोज १९, २०८१ मा प्रकाशित

नयाँदिल्ली- नवरात्रि धार्मिक र आध्यात्मिक हिसाबबाट मात्र महत्त्वपूर्ण छैन । यस अवधिमा माता दुर्गा भवानीका ९ वटा गुणलाई आत्मसात गर्ने संकल्प गर्न सक्दा जीवन सुखदायी हुनेछ ।

Advertisement

खासगरी, दुर्गा भवानीका ९ गुणमध्ये धैर्य, सहनशीलता, शक्ति र साहसले जीवन सुखमय बनाउन मद्दत गर्छन् ।

संसारभरका हिन्दू धर्मावलम्बीका लागि नवरात्र विशेष महत्त्वको पर्व हो । यसलाई उपवास र भक्तिमा मात्र सीमित नगरी आध्यात्मिक चिन्तन, पवित्रता र आफैंमा परिवर्तन ल्याउन माता दुर्गाका गुणहरूले प्रेरणा दिन्छन् । यो यस्तो पर्व हो, जसले मानिसभित्र सकारात्मक परिवर्तन ल्याउन कोशिस गराउन सक्छ ।

यस अवधिमा हरेक दिन माता दुर्गाका ९ अलग-अलग स्वरूपहरूको पूजा हुन्छ । र, ती हरेक स्वरूपका आ-आफ्ना गुण छन् । ती हुन्- धैर्य, सहनशीलता, भक्ति, शक्ति, तपस्या, साहस, धर्म, पवित्रता र सिद्धि ।

कुन दिन कसको पूजा ?

– पहिलो दिन- माता शैलपुत्री

– दोस्रो दिन- माता ब्रह्मचारिणी

– तेस्रो दिन- माता चन्द्रघण्टा

– चौथो दिन- माता कुष्‍माण्डा

– पाँचौं दिन- स्कन्दमाता

– छैटौं दिन- माता कात्यायनी

– सातौ दिन- माता कालरात्रि

– आठौं दिन- माता महागौरी

– नवौं दिन- माता सिद्धिदात्री

कुन स्वरूपको कस्तो गुण ?

– माता शैलपुत्री- माता दुर्गाको यो स्वरूप धैर्य र सहनशीलताको प्रतीक हो ।

– माता ब्रह्मचारिणी- यो स्वरूप संयम र तपको प्रतीक हो । कसरी मुश्किल समयमा संयम राख्‍न सकिन्छ भनेर यो स्वरूपले हामीलाई सिकाउँछ ।

– माता चन्द्रघण्टा- यो भक्ति र सेवाको स्वरूप हो । यसले हामीलाई समाजप्रति सेवाभाव राख्‍न सिकाउँछ ।

– माता कुष्‍माण्डा- यो स्वरूप साहसको प्रतीक हो । माता दुर्गाले राक्षस महिषासुरलाई पराजित गर्न आफ्नो साहस र बल देखाएकी थिइन् ।

– स्कन्दमाता- यो माता दुर्गाको प्रेम, दया, करुणा र पालनपोषण स्वरूप हो ।

– माता कात्यायनी- माता दुर्गाको यो स्वरूप धर्म र न्यायको प्रतीक हो ।

– माता कालरात्रि- माता दुर्गाको यो स्वरूपले हामीलाई नकारात्मक वस्तु त्याग्‍न र कठिनाइहरूको सामना गर्न शक्ति प्रदान गर्छ ।

– माता महागौरी- यो पवित्रताको प्रतीक हो । यो स्वरूपले हामीलाई जीवनमा शुद्धता र पवित्रता कायम राख्‍न प्रेरणा दिन्छ ।

– माता सिद्धिदात्री- माता दुर्गाको यो स्वरूप आत्मसमर्पणको प्रतीक हो ।

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.