• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गर्मीमा छाला जोगाउने कसरी ?

    Avatar photo
बुधबार, असोज १६, २०८१ मा प्रकाशित

काठमाडौं- व्यस्त शहरी जीवनशैलीले मानिसहरूमा तनाव एवं थकान बढाइरहेको छ। यसले छालालाई समेत असर गरिरहेको हुन्छ।

Advertisement

तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ जसले डन्डिफोर र छाला चाउरीजस्ता समस्या देखिन्छन्। यो मौसममा चल्ने हावाहुरीले धुलो उडाएर ल्याउने हुँदा अनुहारमा सबैभन्दा पहिला पर्न जान्छ। यस्तो वेला छाला सुक्खा हुने हुन्छ।

गर्मी सिजनमा चर्को घाम र धुलोले अन्य भागका छालामा समेत एलर्जी हुन सक्छ। यस्ता एलर्जी निकै हानिकारक हुन्छन्। यसबाट बच्‍नुपर्छ। एलर्जी भएमा चिकित्सकसँग परामर्श नगरी जथाभावी औषधि प्रयोग गर्नुहुँदैन। जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ।

यी हुन् छाला जोगाउने तरिका

– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने। नुहाएपछि नरिवलको तेल लगाउने। अनुहार धोएपछि मस्चराइजर लगाउने।

– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने। छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने। नियमित मस्चराइजर लगाउने। जेल बेस मस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने।

– सुक्खा छाला छ भने क्रिम बेसमा मस्चराइजर प्रयोग गर्ने।

– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने। मनतातो पानी प्रयोग गर्ने।

– छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने।

– राति सुत्‍ने बेला मुख धोएर सधैं मस्चराइजर लगाउने।

– मानसिक र शारीरिक रूपमा सन्तुष्‍ट र खुशी रहने। नियमित व्यायाम गर्ने। व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ। शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ।

– खानपानमा विशेष ध्यान दिने। फलफूल खाने, पर्याप्त पानी पिउने।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.