• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी


    Avatar photo
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

काठमाडौं- चीनले आफ्नो सबैभन्दा नयाँ आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको घटनालाई ढाकछोप गर्न खोजेको अमेरिकाका एक वरिष्ठ रक्षा अधिकारीले बिहीबार बताएका छन् ।

Advertisement

यस वर्षको सुरुमा एउटा पानीजहाज मर्मत गर्ने स्थान (शिपयार्ड)मा डुबेको पहिलो रिपोर्ट द वाल स्ट्रिट जर्नलले गरेको थियो । उक्त पत्रिकाले सेटेलाइटबाट लिइएका तस्वीरमा पछि यसलाई बचाउन ठूलो फ्लोटिंग क्रेनहरू आएको देखिएको जनाएको थियो ।

बेइजिङको पिपुल्स लिबरेशन आर्मी नेभीलाई उद्धृत गर्दै वरिष्ठ अमेरिकी रक्षा अधिकारीले नाम नबताउने शर्तमा भने, ‘पीएलए नौसेनाले आफ्नो नयाँ आणविक शक्तिसम्पन्न पनडुब्बी सामुद्रिक तटमा डुबेको तथ्यलाई लुकाउन खोज्नु कुनै आश्चर्यको कुरा होइन।’

‘प्रशिक्षणको मापदण्ड र उपकरणको गुणस्तरका बारेमा स्पष्ट प्रश्नका अतिरिक्त, यो घटनाले पीएलएको आन्तरिक जवाफदेहीता र चीनको रक्षा उद्योगको निगरानीको बारेमा गहिरो प्रश्न उठाएको छ,’ ती अधिकारीले भने।

यो घटना आफ्नो नौसेनालाई आधुनिकीकरण गर्न खोजिरहेका चीनका लागि एक धक्का हो । उक्त जहाजमा ‘फ्रिगेट’ र ‘कार्वेट’जस्ता धेरै साना युद्धपोतहरू रहेका दावी गरिएको छ।

शुक्रबार उक्त समाचारबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले पनडुब्बीसँग सम्बन्धित घटनाबारे आफूलाई ‘जानकारी नभएको’ बताएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक शक्तिसम्पन्न पनडुब्बी उपलब्ध गराउन काम गरिरहेका छन् । यसले समुद्रमुनिका उन्नत जहाजहरू भएका देशहरूको सम्बन्धलाई विस्तार गर्नेछ ।

संयुक्त रूपमा उन्नत युद्ध लड्ने क्षमताहरूको विकास गर्ने परिकल्पना गरेको पश्चिमी राष्ट्रहरूको यस प्रयासको बेइजिङले आलोचना गर्दै आएको छ। उनीहरूले प्रशान्त क्षेत्रमा चिनियाँ सैन्य महत्वाकाङ्क्षाहरूको रणनीतिक जवाफ दिन उक्त परिकल्पना गरेका चीनको बुझाइ छ ।

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.