• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सिमकार्ड बिक्रीमा दूरसञ्चार प्राधिकरणको कडाइ


बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

Advertisement

दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिम र रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले शुक्रबार सूचना जारी गरी यस्तो निर्देशन दिएको हो। सेवा प्रदायक कम्पनीहरूले सिमकार्ड बिक्री वितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री गरेकोे गुनासो आएको प्राधिकरणको भनाइ छ। र, सबै प्रक्रिया पूरा गरेर मात्र बिक्री वितरण निर्देशन दिएको छ।

‘मोबाइल सेवा प्रदायकका सिम र रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाईसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट वितरण भइरहेको भन्ने बुझिन आएको छ। मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाई र विवरण रुजु गरेर मात्र बिक्री वितरण गर्नुहुन अनुरोध छ,’ प्राधिकरणकोसूचनामा उल्लेख छ।

यस्तै, ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिम र रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ। निर्देशनबमोजिम खरिद बिक्री नभएको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गरिने प्राधिकरणले जनाएको छ।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.