• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

एमालेको वडा समिति सदस्य र टोल समिति अध्यक्ष माओवादीमा प्रवेश


    Avatar photo
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

भरतपुर,२४ चैत ।
नेकपा एमालेका वडा समिति सदस्य र टोल समिति अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका वडा – ११ को पार्टी कमिटि सचिवालय सदस्य जमुना परियार र त्यसै वडाको दरबार चोक टोलको पार्टी समिति अध्यक्ष महेश शाहा नेकपा माओवादी केन्द्रमा पवेश गरेका हुन् । संयुक्त विज्ञप्ती मार्फत नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको उनीहरुले जानकारी गराएका छन् । उनीहरुले आफुहरुको भोगोललाई उपभोग गरेर व्यक्ति केन्द्रित बिभिन्न गतिबिधि भएकाले एमाले परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । हाम्रो सामाजिक राजनैतिक चेतना झन मुखरित होला भन्दा हामी जस्तो एउटा पछाडि परेको बर्ग बाट अगाडि आउन चाहना राख्ने हामी माथि बिभिन्न प्रकारका अफवाह फैलिरहेको अहिलेको अबस्थामा आजकै मिति बाट हामी नेकपा एमाले पार्टिको कुनै पनि तहमा नरहने र हामी आफ्नो स्वतन्त्रता प्रयोग गरि यो पार्टिको आबद्धता त्याग गर्दै जनताको पार्टि माओवादि केन्द्र पार्टिमा प्रबेश गर्ने घोषणा गर्दछौ – जमुना परियार र महेश शाहाले निकालेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले नेकपा माओवादी केन्द्र भरतपुर –११ का अध्यक्ष प्रकाश देवकोटालाई उत्त विज्ञप्ती प्रदान गरि आफुहरु माओवादीमानै रहेर राजनितिक यात्रा गर्ने समेत बताएका थिए ।
बुधबार मात्र चितवनमा २०० सय भन्दा बढी एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए ।

Advertisement

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.