• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

आर्थिक संकटबीच श्रीलंकाका सबै मन्त्रीको सामूहिक राजीनामा


सोमबार, चैत २१, २०७८ मा प्रकाशित

श्रीलंकाका सबै मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । दशककै खराब आर्थिक संकटलाई व्यवस्थापन गर्न नसकेको जनआक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्मा सामेल सबै २६ जना मन्त्रीहरुले प्रधानमन्त्री समक्ष सामूहिक राजीनामा दिएका हुन् ।

Advertisement

राजीनामा दिने मन्त्रीमा प्रधानमन्त्री महिन्दा राजापाक्षका आफ्नै छोरा समेत छन् । श्रीलंकामा प्रधानमन्त्रीकै भाइ गोटावाया राजापाक्ष राष्ट्रपति छन्।

श्रीलंकामा अहिले इन्धन, विद्युत र विदेशी मुद्राको ठूलो अभाव रहेको छ । मुलुकको आर्थिक अवस्था जर्जर बनेको र सर्वसाधारणको दैनिकी नै कष्टपूर्ण भएपछि सर्वसाधारण आन्दोलित भएका हुन् ।

राष्ट्रपति निवास अघि गरिएको व्यापक प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेकपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । श्रीलंकामा अहिले देशव्यापी संकटकालको घोषणा गरिएको छ ।

गत शुक्रबार राष्ट्रपति गोटावाया राजापाक्षले ३६ घन्टे कर्फ्यु आदेश जारी गरेका थिए। तर प्रदर्शनकारीहरू विभिन्न शहरहरूमा कर्फ्युको अवज्ञा गर्दै सडकमा निस्किएका छन् ।

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ । विदेशी मुद्राको अभावमा इन्धन आयात गर्न सकिएको छैन ।

दैनिक १३ घन्टाभन्दा बढी लोडसेडिङ भइरहेको छ । खाद्यान्न, औषधि र इन्धनको अभाव भएपछि जनआक्रोश चुलिएको हो । प्रशासनको अनुमति बिना श्रीलंकामा अहिले सडक, पार्क र समुद्रको किनारमा निस्कन समेत प्रतिबन्ध लगाइएको छ ।

सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु

भर्खरै

  • १.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • २.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ३.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

  • ४.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ५.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ६.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ७.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ८.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.