• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

निद्रा ‘डिस्टर्ब’ ? डाइमेन्सियाको उच्‍च जोखिम


    Avatar photo
बुधबार, साउन १६, २०८१ मा प्रकाशित

मेलबर्न- एक नयाँ अध्ययनले निद्रामा हुने ‘डिस्टर्ब’का कारण डाइमेन्सियाको उच्‍च जोखिम रहने पत्ता लगाएको छ।

Advertisement

अझ निद्राको औषधिको उपयोग र छिटो सुत्‍ने बानीले पनि डाइमेन्सियाको जोखिम उत्पन्‍न हुने अध्ययनको निष्‍कर्ष छ। १० वर्ष लगातार निद्रामा अवरोध भयो भने मनोभ्रम विकसित हुने निष्‍कर्ष पनि शोधकर्ताले दिएका छन्।

अमेरिकाका शोधार्थीले बयस्क र ज्येष्‍ठ नागरिकबीच देशभरको नमूना संकलन गरेर यो अध्ययन गरेका थिए। यो निद्रामा हुने गडबडीले निम्त्याउने स्वास्थ्य जटिलताबारे अमेरिकामा गरिएको पहिलो बृहत अध्ययन हो।

स्टेट युनिभर्सिटी अफ न्युयोर्क अपस्टेट मेडिकल युनिभर्सिटीका सार्वजनिक स्वास्थ्य वैज्ञानिक रोजर वोङले भने, ‘निद्रा मनोभ्रमका नतिजा देखेर हामी हैरान थियौं। त्यसैले यस विषयमा अध्ययन गरेका हौं।’

शोधकर्ताहरूले नेसनल हेल्थ एन्ड एजिङ ट्रेन्ड्स स्टडीअन्तर्गत ६५ वर्षभन्दा अधिक आयुका ६ हजार २८४ ज्येष्‍ठ नागरिकलाई अध्ययनमा सहभागी गराएका थिए। समुदायमा बस्ने उनीहरूको डाइमेन्सिया जाँच गरिएको थिएन।

अध्ययनबाट तीमध्ये ५१ प्रतिशतमा डाइमेन्सियाको अत्यधिक जोखिम देखिएको थियो। अध्ययनमा सहभागी ज्येष्‍ठ नागरिकमध्ये ३० प्रतिशतमा डाइमेन्सिया देखिएको थियो। जब उनीहरूको अनिद्रा दूर गरियो, डाइमेन्सिया ४० प्रतिशतले घट्यो।

अबेर रातिसम्म जागा रहने बानीले गम्भीर स्वास्थ्य जटिलता उत्पन्‍न हुने निष्‍कर्ष पनि शोधकर्ताले निकालेका छन्। रिसर्च फेलो मार्गरेट एनी लभियरको भनाइमा अनिद्रामा रहने व्यक्तिहरूले तत्काल जीवनशैलीमा परिवर्तन गरिहाल्नु पर्छ। अन्यथा ध्यान केन्द्रित नहुनेजस्ता स्वास्थ्य समस्या देखिन थाल्छन्।

खासगरी, बयस्क र ज्येष्‍ठ नागरिकमा विभिन्‍न प्रकारका चिन्ताले गहिरो निद्रा लिन दिँदैनन्। त्यसैले ओछ्यानमा जानुअघि नै उक्त उमेर समूहले जीवनका दैनन्दिन समस्याहरूलाई मनबाट हटाउन जरुरी रहेको शोधकर्ताले सुझाव दिएका छन्।

साइन्स अलर्ट डट कमबाट

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.