• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गर्भको शिशुमा देखिने समस्या कसरी पत्ता लगाउने ?

    Avatar photo
सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

काठमाडौं- गर्भ बसेको ५ महिनामा अल्ट्रा साउन्ड गर्दा बच्चामा कुनै खराबी छ कि छैन भनेर हेर्ने गरिन्छ।

Advertisement

यो राष्‍ट्रिय मापदण्डमा पर्छ र अनिवार्य पनि छ। तीन महिनामा अल्ट्रासाउन्ड गर्दा पनि धेरै कुरा थाहा हुन्छ। त्यो बेला बच्चा ३ देखि ५ सेन्टिमिटरसम्मको हुन्छ। तीन महिनाको अल्ट्रासाउन्डमा मस्तिस्कमा देखिने समस्या पत्ता लगाउन सकिन्छ। यस्तै, पेटमा हर्निया, मुखमा खुँडे हुनेजस्ता समस्या थाहा पाउन सकिन्छ। यसका लागि उच्चस्तरीय प्रविधि भएको अल्ट्रासाउन्ड मेसिन चाहिन्छ।

पाँच महिनामा गरिने अल्ट्रासाउन्डमा भने धेरै कुरा पत्ता लाग्छ। यो बेलामा अनुहार, फोक्सोमा अस्वाभाविकजस्ता समस्या पत्ता लगाउन सकिन्छ। कतिपय गम्भीर प्रकृतिको समस्या देखियो भने समस्याको आधारमा चिकित्सकले गर्भको बच्चा राख्‍ने-नराख्‍ने सुझाव दिन्छन्। गर्भ रहने बेलामा आमाको स्वास्थ्य अवस्थाले पनि बच्चामा समस्या देखिन्छ।

जस्तै, आमालाई गर्भवती अवस्थामा रुबेला भए कान र आँखाको समस्या हुन सक्छ, जसबाट बच्चामा सुस्त मनस्थिति पनि हुन सक्छ। वातावरणीय प्रभाव र वंशाणुगत समस्याले पनि यस्तो हुन सक्छ। आमा र बुवामा कुनै समस्या हुन सक्ने खतरा थियो भने त्यो बच्चामा समेत पर्न सक्छ। तर, पेटमा रहेको बच्चामा समस्या देखिनुको कारण ६० प्रतिशतभन्दा माथि थाहा नहुन सक्छ।

कुनै बच्चा फाल्ने अवस्था आएमा पछिल्लो गर्भमा त्यो सम्भावना छ कि छैन भनेर पत्ता लगाउने कोशिस गरिन्छ। अहिले ‘डाउन सिन्ड्रोम’ छ कि छैन भनेर स्क्रिनिङ अनिवार्यजस्तै भएको छ।

बच्चा जन्माउने योजना छ भने पुरानो समस्या नियन्त्रण गरेर योजना बनाएको राम्रो हुन्छ। त्यसैले ‘प्रि-प्रेग्‍नेन्सी प्लान’ जरुरी छ। त्यस्तो भएमा बच्चालाई असर गर्ने औषधिको सट्टा वैकल्पिक औषधि खान चिकित्सकले सुझाव दिन्छन्। गर्भवती हुने योजना बनाउनुभन्दा तीन महिना अगाडिदेखि फोलिक एसिड पनि खानु राम्रो हुन्छ।

प्रेग्‍नेन्सीको योजना बनाउनुअघि नै यस्तो तयारी गरे गर्भमा रहेको बच्चामा देखिने ८० प्रतिशत समस्या समाधान हुन्छ।

सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.