• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

यी हुन् विश्‍वका टप टेन स्वच्छ मुलुक


    Avatar photo
शनिबार, साउन ०५, २०८१ मा प्रकाशित

काठमाडौं- स्वच्छताले राम्रो भन्‍ने मात्र जनाउँदैन। यो त स्वच्छ जीवनसँग पनि सम्बन्धित हुन्छ। सफा पानी, स्वच्छ हावा, फोहोर राम्रो व्यवस्थापन, प्रभावकारी सरसफाइ यसका मानक हुन्। तिनै मानकले मानिस र जीवजन्तुको स्वस्थ बासस्थानको ग्यारेन्टी गर्छन्।

Advertisement

सबैभन्दा सफा मुलुकमा डेनमार्क केही वर्षदेखि पहिलो नम्बरमा छ। डेनमार्क विश्‍वको सबैभन्दा राम्रो वातावरणमैत्री मुलुक मानिन्छ। डेनमार्कले वातावरणीय नीतिहरू मिहिन ढंगबाट कार्यान्वयन गरेकै कारण डेनमार्कले लगातार सबै मुलुकलाई उछिनिरहेको हो।

ग्रिनहाउस ग्यास उत्सर्जन रोक्न डेनमार्क राष्‍ट्रिय नीतिहरूको प्रभावकारी कार्यान्वयन गरिरहेको छ। डेनमार्कका नागरिक पनि वातावरण संरक्षणप्रति सचेत छन्।

लक्जेम्बर्ग यो सूचीमा दोस्रो नम्बरमा छ। यस मुलुकको ईपीआई स्कोर ८२.३ छ। पछिल्ला वर्षमा लक्जेम्बर्गको जनसंख्या उकालो लागेको छ। र, त्यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को बढोत्तरीका लागि पनि सहायक बनेको छ।

दिगो वातावरणीय व्यवहारका लागि लक्जेम्बर्गले आफूलाई निरन्तर अब्बत सावित गराउँदै आएको छ। लक्जेम्बर्ग प्रशस्त हरियालीका लागि पनि विश्‍वमा प्रसिद्ध छ। लक्जेम्बर्गमा कुल करिब ६ लाख ३२ हजार २७५ जनसंख्याको बसोबास छ। र, तीमध्ये अधिकांश शहरी इलाकामै बस्छन्।

यस सूचीको तेस्रो नम्बरमा स्विजरल्यान्ड आउँछ। उच्चस्तरको जल सरसफाइका लागि यो मुलुक विश्‍वमै प्रसिद्ध छ। फोहोर रिसाइक्लिङमा पनि स्विजरल्यान्ड विश्‍वकै नमूना मुलुक हो। यो मुलुकले सन् २०५० सम्ममा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने लक्ष्‍य निर्धारण गरेको छ।

यस्तै, बेलायतले यो सूचीमा चौथो स्थान बनाएको छ। बेलायतको ईपीआई स्कोर १०० छ। स्वच्छ पिउने पानीमा बेलायतले राम्रो स्कोर प्राप्त गर्दै आएको छ। बेलायतको फोहोर पानीको ‘ट्रिटमेन्ट’ पनि विश्‍वमा उत्कृष्‍टमध्येमा पर्छ।

पाँचौँ नम्बरमा आउँछ, फ्रान्स। फ्रान्सको स्वास्थ्यका दृष्‍टिले अत्यन्त राम्रो मुलुक मानिन्छ। त्यहाँको सरसफाइ प्रणाली पनि विश्‍वको उत्कृष्‍टमध्येको हो। बायोडाइभर्सिटी स्कोर ८८.३ छ।

छैटौँ नम्बरमा अस्ट्रिया आउँछ। कुल ८८ लाख ५० हजार जनसंख्या रहेको अस्ट्रियाको ५८.७५ प्रतिशत भूभागमा शहरीकरण छ। अस्ट्रियाको ईपीआई स्कोर १०० छ। जैविक विविधता संरक्षणमा यो मुलुकले ८५.५ अंक पाएको छ।

यस सूचीमा फिनल्यान्डको स्थान सातौँ छ। वायु स्वच्छताका हिसाबबाट फिनल्यान्डले विश्‍वमै नाम कमाएको छ। त्यहाँको वायु गुणस्तरले ९८.८ अंक पाएको छ। राम्रो सरसफाइ र पिउने पानीका लागि फिनल्यान्ड अग्रपंक्तिमा आउँछ।

आठौँ नम्बरमा रहेको स्विडेन पनि स्वच्छ हावाका लागि प्रसिद्ध छ। सरसफाइ र सफा पिउने पानीका लागि स्विडेन पनि अग्रपंक्तिमा आउने मुलुक हो। त्यहाँको फोहोर व्यवस्थापन स्कोर ९९.८ छ। र, फोहोर पानी ट्रिटमेन्टको स्कोर १०० छ।

नवौँ नम्बरमा आउने नर्वे पनि सफा हावाका लागि प्रसिद्ध छ। त्यहाँको ईपीआई स्कोर ७७.७ छ।

दशौँ नम्बरमा आउने जर्मनीको बायोडाइभर्सिटी स्कोर ८८.८ छ। फोहोर व्यवस्थापन र फोहोर पानी व्यवस्थापनमा पनि जर्मनी अग्रपंक्तिमा आउँछ।

शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.