• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रोटरी क्लब अफ धनगढीको अध्यक्षमा डा. भण्डारी


शनिबार, असार २२, २०८१ मा प्रकाशित

कैलाली– वर्ष २०२४/२५ का लागि रोटरी क्लब अफ धनगढीको अध्यक्षमा डाक्टर सुशीलकुमार भण्डारी निर्बिरोध चयन भएका छन। शुक्रबार बसेको क्लबको बैठकले डाक्टर भण्डारीलाई अध्यक्षमा चयन गरेको हो।

Advertisement

धनगढीमा आजभन्दा ११ बर्षअघि सन् २०१३ मा स्थापना भएको क्लबको डाक्टर भण्डारी ११ औं अध्यक्ष हुन। त्यस्तै क्लबको उपाध्यक्षमा पवन चन्द्र अधिकारी र भगवती बडाल निर्बिरोध चयन भएका छन। यसैगरी, रोशन प्रसाद भट्ट, मधु पाठक ठाकुर, डाक्टर अशोक श्रीमाइली, बिक्रमबहादुर सिंह र निर्मला पन्त भट्ट क्रमशः सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सर्जेन्टआर्म्स मा निर्बिरोध चयन भएको क्लमबा निबर्मान अध्यक्ष प्रकाश चन्द्र भट्टले जानकारी दिए।

क्लबको डाइरेक्टरहरूमा हरिशंकर ठाकुर ( चियर क्लब एड्मिन), भुवन भट्ट (चियर टिआरएफ), डाकर हेमराज पाण्डेय ( चियर पब्लिक इमेज), डाक्टर गणेशबहादुर सिंह (चियर मेम्बरसिप), पुष्करराज ओझा ( चियर इन्भाइरमेन्ट) र डिल्लिराज ऐरी (चियर युथ)मा चयन भएको निबर्तमान अध्यक्ष भट्टले बताए।

यसैगरी यसैगरी क्लबको ट्रेनरमा ठेकेन्द्रराज जोशी, मेन्टरमा प्रेम खड्का, इन्ट्र्याक्ट कोर्डिनेटरमा भावना भट्ट र रोट्र्याक्ट कोर्डिनेटरमा सुमित भट्ट चयन भएका छन।

त्यसैगरी रोटरी क्लब अफ धनगढीले आगामी बर्ष २०२५/२६ का लागि रोटरीयन सुनिता खत्रीलाई अध्यक्ष नोमिनिमा चयन गरेको क्लबका निबर्तमान अध्यक्ष भट्टले बताए।

क्लब स्थापना भएयता विभिन्न सामाजिक कार्य गर्दै आइरहेको बताउदै सस्थापक अध्यक्ष समेत रहेका निबर्तमान अध्यक्ष भट्टले भुकम्प, बाढीपहिरो, कोभिड लगायतका महामारीमा समेत क्लबले काम गरीको बताए। उनले खानेपानी, स्वास्थ्य, शिक्षाका क्षेत्रमा समेत क्लबले महत्वपुर्ण कार्यहरु गरेको जानकारी दिए।

शनिबार, असार २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ३.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ५.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ६.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ७.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ८.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.