• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

स्तन क्यान्सरका लक्षण, को बढी खतरामा ?

    Avatar photo
मङ्गलबार, असार १८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- मानव शरीरमा खर्बौं कोशिकाहरू हुन्छन्। ती कोशिका खास प्याटर्नमा नियन्त्रित तरिकाबाट बढिरहेका हुन्छन्। र, कालान्तरमा आफैं नष्‍ट पनि हुन्छन्।

Advertisement

जुन कोशिका नष्‍ट हुन्छन्, तिनको ठाउँमा अरू कोशिका आउँछन्। तर, अब कुनै कोशिका अनियन्त्रित ढंगले बढ्छन्, त्यसबाट ट्युमर पलाउँछ। तिनै ट्युमरले क्यान्सरको रूप लिन्छन्।

स्तनमा त्यसरी नै बढेका कोशिकाहरूले ट्युमर गराउँछन्। र, स्तन क्यान्सर हुन्छ। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार स्तन क्यान्सर विश्‍वको कमन क्यान्सर हो।

शुरुवाती चरणमा स्तन क्यान्सरको कुनै लक्षण देखिँदैन। भित्रभित्रै विकसित ट्युमर शुरुमा बाहिर महशुस हुँदैन। किनकि, ती साह्रै साना हुन्छन्। तथापि, सबै गाँठागाँठी ट्युमर हुँदैनन्। गाँठागाँठी देखिन थाले भने क्यान्सरको लक्षण हो कि भनेर जाँच भने गराइहाल्नुपर्छ।

यस्ता छन् ब्रेस्ट क्यान्सरका लक्षण

– स्तनमा धेरै गाँठा देखिनु
– स्तनमा दुखाइ महशुस हुनु
– निपलबाट रगत निस्किनु
– निपल्स उल्टो हुन थाल्नु
– स्तनको छालामा विभिन्‍न प्रकारका परिवर्तन
– स्तनको छालामा राता धर्सा देखिनु
– काखीमुनि गाँठो देखिनु या सुन्‍निनु
– स्तनको बनावट परिवर्तन हुन थाल्नु
– पूरै स्तन या केही हिस्सामा सुन्‍निएको देखिनु
– स्तनबाट दूधको साटो पानी निस्किनु

को बढी जोखिममा ?

– महिलामा स्तन क्यान्सरको खतरा अधिक हुन्छ
– अर्ली मिन्सुरेसनबाट पनि जोखिम
– ५५ वर्षभन्दा अधिक उमेरमा खतरा
– बीआरसीए-१ र बीआरसीए-२ जिन वालालाई ज्यादा खतरा
– नियमित मदिरा सेवन गर्नेहरू बढी जोखिममा
– ब्रेस्ट टिस्यु सघन देखियो भने ब्रेस्ट क्यान्सरको खतरा
– वंशाणुगत कारण
– उमेर ढल्किएपछि बच्चा जन्माएका महिला बढी जोखिममा

मङ्गलबार, असार १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.