• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

राशिफल : कर्कट- सुख शान्ति, मीन- उत्साहजनक समय


मङ्गलबार, असार १८, २०८१ मा प्रकाशित

मेष- धेरै बोल्ने बानीले दुःख पाइएला। धनको नाश पनि होला। सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला। स्वास्थ्यमा समस्या आउला। उपचारका लागि खर्च हुनेछ।

Advertisement

वृष- आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला। समर्थन गर्ने प्रशस्त पाइएलान्। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ। जाँगरमा सुधार आउने छ। साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्‍न थाल्ने छन्।

मिथुन- गरिराख्‍नुभएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। कामममा जोश जाँगर आउनुका साथै आर्थिक एवं सामाजिक लाभ मिल्ने छ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ।

कर्कट- सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्‍न थाल्ने छन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी र घरपरिवारबाट सुख शान्ति पाइने छ।

सिंह- भौतिक साधन बिग्रनाले लक्ष्‍य प्राप्त गर्न नसकिएला। खर्च धेरै बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ।

कन्या- मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्‍न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ। सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ। आज त्यसै-त्यसै समय अलमल गराउने खालको छ। काममा पनि मन नजान सक्छ।

तुला- आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी रहनुका साथै पारिवारिक सुख मिल्ने छ। आत्मबल बढ्ने छ र व्यापारमा सोचेअनुरूपको फाइदा होला।

वृश्‍चिक- केही अधुरो काम सम्पन्‍न हुने खालको दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तिबाट लाभ हुनुका सथै धार्मिक कार्यमा संलग्‍न हुने समय छ। वाहन, चौपाया आदि प्राप्त होला। नयाँ सामान खरिद गर्ने योग देखिन्छ।

धनु- केही विवादमा परिने योग छ, सावधान रहनु होला। शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ। झैझगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होश पुर्‍याउनु होला।

मकर- परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। घरपरिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ।

कुम्भ- प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ। दिन रमाइलोका साथ बित्‍नेछ।

मीन- मनमा सदविचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ।

मङ्गलबार, असार १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !
विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने
सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

भर्खरै

  • १.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ४.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ५.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • ७.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ८.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.