• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

व्रतालु महिलाले लगाऊँ यस्ता पहिरन


    Avatar photo
आइतबार, असार ०९, २०८१ मा प्रकाशित

काठमाडौं- व्रतका दौरान पूजा-आजा गर्दा कामकाजी महिलाका लागि परम्परागत पहिरन अलि झन्झटिलो हुन्छ। जसले गर्दा उनीहरू वैकल्पिक पहिरन खोजिरहेका हुन्छन्। व्रतालु महिलाले साडीको विकल्पमा लगाउन सक्ने पहिरन यस्ता छन्।

Advertisement

स्टाइलिस बाहुला

पहिरनको डिजाइनमा हातको बाउलाले फरक पार्छ। कतिपय पहिरनका शरीरमा लगाउने भाग साधारण भए पनि बाउलाको स्टाइल फरक-फरक हुन्छ। डबल अम्ब्रेला र बेली स्लिप भएका कुर्ती अहिले लगाउन सकिने बाहुलाका स्टाइल हुन्। यसले क्लासिक लुक्स दिन्छ।

लङ कुर्ती र लङ स्कर्ट

लङ कुर्ती र लङ स्कर्ट चलेकामध्ये अहिले धेरै महिलाले मन पराउने स्टाइल हो। यसलाई कलर कम्बिनेसन गरेर लगाउन सकिन्छ। कुर्ती हरियो, स्कट पहेँलो, रातो र कालो लगाउन सकिन्छ। वा, कुर्ती गाढा हरियो र स्कर्ट हल्का हरियो लगाउँदा पनि राम्रो देखिन्छ।

यी पहिरन विवाहित र अविवाहित दुवै महिलाका लागि उपयुक्त मानिन्छ। लङ भन्‍नेबित्तिकै झरी पर्दा समस्या होला भन्‍ने प्रश्‍न उठ्ला। तर, अहिले गोलीगाँठोभन्दा माथिसम्मको लम्बाइ भएको चलेको छ। पहिलाको जस्तो कुर्कुच्चा वा स्यान्डल छोपिने गरी लामो लगाउने चलन छैन। त्यसैले वर्षातमा पनि खासै समस्या हुँदैन।

अम्ब्रेला कुर्ता र पाइन्ट

अम्ब्रेला कुर्ती र पाइन्ट पछिल्लो समय आएको नयाँ स्टाइल हो। विशेषगरी, यो युवतीको रोजाइको डिजाइन बन्दै गएको छ। यद्यपि, अधबैँसे महिलाले पनि यो पहिरन लगाउन सक्छन्। किनकि, यसले जसलाई पनि स्मार्ट देखाउँछ। यसमा आफूले इच्छाएको रङ मिलाएर लगाउनसमेत सकिन्छ।

लङ वानपिस र गाउन

फेसनेबल लङ वानपिस अहिले लगाइने ड्रेस हो। यो लगाउन सहज छ। त्यसैले, सबैको रोजाइ बन्‍ने गरेको छ। यस्तै, अहिले पछाडि बाँध्‍न मिल्ने किसिमका गाउनको चलनसमेत चलेको छ। माथिबाट अलाइन वानपिस भएको बढी चल्तीमा छ। विवाहिताले सानो दुपट्टासँग लगाउँदा राम्रो देखिन्छ।

कुर्ती र जिन्स

युवती तथा किशोरीहरूले लगाउन रुचाउनेमध्ये कुर्ती र जिन्स पनि हो। कुर्तीलाई नयाँ स्टाइल दिएर लगाउन सकिन्छ। यसका बाहुला फेसनेबल बनाएर क्लासिक लुक्स दिन सकिन्छ।

साडी लगाउँदा गरगहनासमेत मिलाएर लगाउनुपर्ने हुन्छ। तर, कुर्ती लगाउँदा गरगहना लगाउने झन्झटबाट मुक्ति पाइन्छ। यस्तै, कामकाजी महिलाका लागि साडी लगाएर हिँड्न तुलनात्मक रूपमा अलि झन्झट हुने भएकाले उल्लेखित ड्रेस लगाउन उपयुक्त हुन्छ।

आइतबार, असार ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

भर्खरै

  • १.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • २.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ३.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ४.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ५.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ६.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ७.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ८.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.