काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा पार्टीको तेस्रो बैठक सुरु भएको हो।
Advertisement
बैठक स्थानीय तहको निर्वाचनका केन्द्रीत हुने भएको छ। बैठक बुधबार र बिहीबार दुई दिन बस्ने भएको हो।
बैठकमा एमालेका शीर्ष नेताहरू सहभागी भएका छन्।