• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : तुला- भाग्योदय, मीन- मान-सम्मान


शुक्रबार, असार ०७, २०८१ मा प्रकाशित

मेष- मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। धेरै बोल्ने बानीले दुःख पाइएला, होश पुर्‍याउनु होला। धनको नाश पनि होला। सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला।

Advertisement

वृष- प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान्। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ।

मिथुन- प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिने समय छ। प्रयासलाई जारी राख्‍नु होला। गरिराख्‍नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। काममा जोश, जाँगर आउनुका साथै आर्थिक एवं समाजिक लाभ मिल्ने छ।

कर्कट- व्यावसायिक काममा विभिन्‍न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ।  विस्तारै कामहरू बन्‍न थाल्ने छन्।

सिंह- समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले लक्ष्‍य प्राप्त गर्न नसकिएला। खर्च धेरै बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन।

कन्या- विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्‍न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ। सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ।

तुला- भाग्योदयको समय छ। अरूले गरेको कामको मूल्यांकन गर्नुपर्नेछ। आज धैर्य धारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ।

वृश्‍चिक- कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला। अधुरो काम सम्पन्‍न हुने दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तिबाट लाभ हुनुका सथै धर्मिक कार्यमा संलग्‍न हुने समय छ।

धनु- सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरूको कम मात्र भर पर्नु होला। विवादमा परिने योग छ, सावधान रहनु होला। शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ। झैझगडा हुने दिन छ।

मकर- परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्।

कुम्भ- आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ।

मीन- दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामको अवसर आउनेछ। मनमा सदविचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ।

शुक्रबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

भर्खरै

  • १.
    हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ४.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ६.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ७.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ८.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.