• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- अधुरा काम पूरा, सिंह- प्रतिष्‍ठा प्राप्ति


बिहिबार, असार ०६, २०८१ मा प्रकाशित

मेष- काममा कठिनाइ सहनु पर्ला। यातायातका साधनबाट पनि जोगिनु होला। विशेष योजना गोप्य राख्‍नुहोला। बन्‍न लागेको पनि बिग्रन सक्ने दिन छ। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। त्यसै-त्यसै दिक्क लागेर आउने छ।

Advertisement

वृष- सहयोगीहरूले काममा साथ दिनेछन्। आम्दानी प्रशस्तै बढ्ने छ। नयाँ योजनाहरूको पनि सिर्जना हुने दिन छ। परिश्रम गर्दा अरूको विश्‍वास पनि जित्‍न सकिनेछ। अधुरा काम बनी मन हर्षित हुने दिन छ।

मिथुन- मनोरञ्‍जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ। पुराना साथीभाइसँग भेट होला। भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ। प्रयास गर्दा  प्रेममा सफलता पाउने र वैवाहिक बन्धन  प्राप्तिको योग छ। टाढाको यात्रा पनि होला।

कर्कट- परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुनसक्छन् विचार गर्नु होला। ईर्श्या गर्नेहरू सक्रिय रहनेछन्। छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनु होला। गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र झैझगडाको योग छ।

सिंह- प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। नयाँ काममा समय मात्र बित्‍नेछ। नोकरीमा आज अल्छी लाग्‍न सक्छ। व्यापारमा सफलताले मन रमाउने छ। धन मनग्य कमाउने अवसर मिल्नेछ।

कन्या- मान-सम्मान बढ्नेछ। सुखको अनुभूति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्‍न पाइने छ। दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। समग्रमा दिन रमाइलो छ। ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईंप्रति रहनेछ। बोलीको भरमा धेरै काम सहज हुनेछन्।

तुला- कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्नेछ। व्यावसायिक यात्राको सम्भावना छ। सामाजिक कार्यमा मन जाने छ। विविध लाभ होला। सहयोग र नयाँ मित्रको आगमनले  अन्ततः मन प्रशन्‍न हुनेछ। धन लाभ पनि होला।

वृश्‍चिक- सोच्दै नसोचेको ठाउँमा धन जाँदैछ। सामान्य रोगले पनि सताउने छ, होशियार रहनु होला। उपचारमा खर्च हुने योग छ। सामान्य ज्वरो आउन सक्छ, खानपानमा होश पुर्‍याउनु होला। परिश्रमले लक्ष्‍य पूरा गर्न सकिनेछ। नोकरी र राजनीतिमा केही अप्ठ्यारो सामना गर्नुपर्नेछ।

धनु- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। नयाँ काम पाउने योग छ। पढाइमा राम्रै उन्‍नति गरेर अगाढि बढ्न सकिनेछ। दिन राम्रै छ।

मकर– काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। आम्दानी बढ्न सक्छ। दिन रमाइलो साथ बित्‍नेछ। भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। धन लाभ होला। आँटे-गरेका काम पूरा हुने छन्। व्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ।

कुम्भ- बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ। टाढाको यात्राको पनि सम्भावना छ। गरेका कामबाट राम्रै लाभ मिल्नेछ। यात्राको लागि एकदम राम्रो समय छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। साथीभाइसँग भेटघाट पनि होला।

मीन- अनावश्यक खर्च हुने दिन छ। काम गर्नमा खासै मन नजाला। बाध्यतापूर्ण काममै समय बित्‍न सक्छ। व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ला। समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ, समयमा सही निर्णय लिन सकिने छैन।

बिहिबार, असार ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.