• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कन्या- प्रेममा मिलन, मीन- मन खुशी


मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित

मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा पनि रमाइनेछ। आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको सल्लाह आउने छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ।

Advertisement

वृष- फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्‍न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ।

मिथुन- आर्थिक पक्ष ठीकै भए पनि झगडा हुने सम्भावना छ। हातहतियारबाट जोगिनुपर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रयास गरे पनि सफलता हात लाग्‍ने बेलामा वादविवाद हुन सक्छ। कसैसँग बढी रिस पनि उठ्ला।

कर्कट- साथीभाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला। काममा मन नजानाले कामहरू अधूरै रहने सम्भावना छ। मान-सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ।

सिंह- मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन्। पढाइमा पनि प्रगति होला। चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ।

कन्या- तपाईंलाई अरूले बढी विश्‍वास गर्ने खालको समय छ। पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्‍न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धन लाभ पनि होला।

तुला- सुखबाट टाढा हुनुपर्ने समय छ। गरेका काममा सफलता नमिल्ने देखिन्छ। अनावश्यक ठाउँमा धनको नाश होला। स्वास्थ्यले साथ नदिन सक्छ। यात्राका क्रममा होश राख्‍नु राम्रो हुन्छ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु होला। सामान्य रुघाखोकीले पनि सताउला।

वृश्‍चिक- रोकिएका र आँटेका कामहरू पूरा हुने छन्। धनजनको पनि लाभ होला। कामहरू आज सजिलैसँग बन्‍नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ। कसैबाट समर्थन पनि पाइएला। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ।

धनु- अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ। व्यापार व्यवसायमा उन्‍नति हुनेछ। आत्मविश्‍वास र पराक्रममा वृद्धि भई धनलाभ हुने दिन छ। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भई मन हर्षित हुनेछ। मनोरञ्‍जनको समय रहेकोछ।

मकर- खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्‍टी मिल्ने छ। आर्थिक काम बन्‍नेछ। यात्राको योग छ। घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्‍ट रहने छ। यात्रा पनि हुन सक्छ।

कुम्भ- खर्च बढ्ने साथै मनमा द्विविधा रहने छ। निको भइसकेको रोगले पुनः सताउन सक्छ। व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला। भौतिक साधनको पनि क्षति होला।

मीन- व्यावहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरू पनि बन्‍नेछन्। आज आलस्यले पनि सताउला। नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नुभएको वाचा पूरा हुने दिन छ। काममा समय बिताए मन खुशी रहने छ।

मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.