• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कर्कट- धन आर्जन, वृश्‍चिक- उपहार प्राप्ति


सोमबार, असार ०३, २०८१ मा प्रकाशित

मेष- पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापार व्यवसायमा नाफा हुने योग छ। धार्मिक सामाजिक काममा संलग्‍न भई मनमा सन्तोष हुनेछ।

Advertisement

वृष- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा  समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला। साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महशुस हुनेछ। केही कारणले धनको पनि नाश होला। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।

मिथुन- मनमा द्विविधा रहन सक्ने दिन छ।  सामाजिक काममा नाम रहने छ भने जागिरमा होसियार रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ तर पनि कसैसँग मनमुटाव हुन सक्छ। मान सम्मान पाए पनि मनमा डर रहनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्।

कर्कट- काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। बन्द व्यापारबाट लाभ मिल्नेछ। कृषिको कामबाट पनि फाइदै होला। प्रेम प्रसंग सुखद रहने छ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। धन आर्जन गर्ने मौका पनि छ।

सिंह- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।  मिष्‍ठान्‍न भोजन मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ। फसेको पैसा आज उठ्न सक्छ। तपाईंले प्रयास भने गर्नैपर्ने देखिन्छ, साथीभाइले सहयोग गर्नेछन्।

कन्या- खर्च गर्दा होस पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अनावश्यक ठाउँमा पैसा खर्च हुँदैछ। व्यावसायिक क्षेत्र सफल रहने छ। आम्दानीमा कमी आउने छ। रोग लाग्‍नाले केही आर्थिक क्षति पनि हुन सक्छ। अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला। खानपानमा नियन्त्रण गर्नु वेश हुनेछ।

तुला- घरमा पाहुना आगमनको योग छ। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। अन्‍न लाभ हुने दिन छ। धनजनमा वृद्धि हुनेछ। कसैबाट समर्थन पाइएला। पढाइमा भने खासै मन नजाला। निजी काम बन्‍ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

वृश्‍चिक- अचानक उपहार मिल्ने योग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। धन लाभ होला। आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ। नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।

धनु- कमाइ राम्रैसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। टाढाको यात्राको पनि योग छ। पढाइमा पाउने सफलता यथावत रहनेछ। बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति हुनेछन्। आम्दानी-खर्च बराबर रहला। काममा मन दिन सकेमा सफल भइने दिन छ।

मकर- स्वास्थ्य विग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। पैसा फस्ने दिन छ। बौद्धिक कार्यबाट धन लाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। कमाइ कम खर्च बडी हुनेछ। सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुन सक्छ।

कुम्भ- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्‍न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला। टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। सोचेको काम भने समयमा नै पूरा नहोला। काम बने पनि अशुभ समाचारले मन खिन्‍न पार्ला।

मीन– आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्‍ने र नयाँ काम थाल्ने समय छ। आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन हो, जसबाट शुभ संकेत प्राप्त हुनेछ। पूजापाठमा ध्यान जाने छ।

सोमबार, असार ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.