काठमाडौं- चीनमा १३२ जना सवार विमान दुर्घटना भएको छ ।
Advertisement
चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएअनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्क्सी प्राप्तमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटना भएको स्थान पहाडी क्षेत्र रहेको बताइएको छ ।
दुर्घटनापछि विमानमा आगो लागेको थियो ।