• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

तपाईंको एसीबाट नमिठो गन्ध आउँछ ? सावधान रहनूस् !


    Avatar photo
बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

नयाँदिल्ली- तपाईंले घर या अफिसमा प्रयोग गर्ने एसीबाट चिसो-तातो हावासँगै नमिठो गन्ध आउँछ भने सावधानी अत्यावश्यक छ। किनकि, त्यो स्वास्थ्यका लागि हानीकारक हुन सक्छ।

Advertisement

एसी युनिटबाट निस्किने अनेक प्रकारको गन्धले तपाईंको श्‍वासप्रश्‍वास प्रणालीमा पनि हानी पुर्‍याउँछ।

एसीबाट निस्किने गन्ध अलग-अलग प्रकारका हुन्छन्। र, त्यसको कारण पनि अलग हुन्छ। त्यसैले समय-समयमा आफ्नो एसी युनिटको जाँच गराइरहनुपर्छ।

एसीलाई हाई तापमानमा सेट गरिएको छ भने त्यसमा आर्द्रताको मात्रा पनि बढी हुन्छ। त्यस्तोमा एसीभित्र ब्याक्टेरिया बढ्ने जोखिम हुन्छ। त्यसका कारण पनि अनेक प्रकारका गन्ध आउन सक्छन्। एसीभित्र धुलो र माटो जम्मा भयो भने पनि अनेक प्रकारका गन्ध आउँछन्।

कहिलेकाहीं एसीको हावासँगै मोजाको दुर्गन्धजस्तो गन्ध आउँछ। त्यस्तो एसी तत्काल बन्द गर्नु नै उचित हुन्छ। त्यस्तो दुर्गन्ध कन्डेनसेट ट्रे, ड्रेन नोजल, वाटर ट्रे या ड्रेन पेनमा धुलो जम्मा हुँदा आउँछ। त्यसैले एसीलाई तत्काल सफा गर्नु आवश्यक हुन्छ। ड्रेन पेन र इभेपोरेटर क्वाइल सफा गरेपछि त्यस्तो गन्ध हराउँछ।

त्यसका लागि एयर कन्डिसनर प्राविधिकको मद्दत लिनुपर्छ। यदि तपाईंको घरमा दम या एलर्जीका बिरामी छन् भने तत्काल एसी सफा गर्न ढिलाइ नगर्नुहोस्। त्यसबाट निस्किने स-साना कणले उनीहरूको स्वास्थ्य झनै बिगार्छन्।

सडेको अण्डा या सल्फरजस्तो गन्ध आउनुको कारण हो, एयर कन्डिसनरमा ग्यास लिक हुनु। त्यो झनै खतरनाक सावित हुन सक्छ। त्यसले घर या अफिसमा आगलागी पनि गराउन सक्छ।

त्यस्तो गन्ध आएमा तत्काल एसी बन्द गर्नूस् र प्राविधिकको सहायतामा समस्या समाधान नहुन्जेल नखोल्नूस्। एसीभित्र कुनै किरा, फट्यांग्रा मरे भने पनि यस्तो गन्ध आउँछ।

एसीबाट केही जलेको जस्तो गन्ध आयो भने सर्ट सर्किट या मोटर अधिक तातेको लक्षण हो। तत्काल एसी बन्द गरिएन भने घर या अफिसमा आगो लाग्न सक्छ।

कहिलेकाहीं लामो समयपछि एसी खोल्दा पनि यस्तो गन्ध आउँछ। तर, त्यस्तोमा अस्थायी रूपमा मात्र गन्ध आउँछ। तर, निरन्तर गन्ध आइरह्यो भने तत्काल प्राविधिकलाई बोलाइहाल्नूस्। आफैं जान्ने भएर एसी खोल्नतिर नलाग्नूस्।

एसीभित्र ग्यासोलाइनजस्ता इन्धन जल्दा पनि गन्ध आउँछ। त्यस्तो अवस्थामा पनि एसी तत्काल बन्द गरेर प्राविधिकलाई बोलाइहाल्नुपर्छ।

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.