काठमाडौं । मौसम प्रतिकुल हुदाँ मंगलबार र बुधबार सर्वोच्च शिखर सगरमाथाको आरोहण रोकिएको छ ।
Advertisement
पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पले दिएको जानकारी अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल हुदाँ हिजो र आज आरोहण रोकिएको हो । ।
सगरमाथा आरोहण क्रममा हराइरहेका दुई जना मंगोलियन आरोहीको खोज तथा उद्धार पनि मौसमका कारण हुन सकेको छैन ।