• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गठबन्धनको भर नपर्न दाहालको निर्देशन, ओलीले हेपे जस्तै कांग्रेसले माओवादी हेप्याे


    Avatar photo
बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्।

Advertisement

दाहालले काठमाडौं उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास समन्वय समितिका नेता–कार्यकर्तालाई बुधबार प्रशिक्षण दिने क्रममा यस्तो भनेका हुन्। ‘अब हामी आफैंरएक्लै चुनाव लड्ने हो। गठबन्धनको भर नपरौं..’अध्यक्ष दाहालले समानुपातिक निर्वाचनतर्फ आफूहरूले राम्रै मत पाउने दाबी गर्दै प्रत्यक्षतर्फ जति जिते पनि त्यसलाई स्वीकारेर अघि बढ्नुपर्ने बताएका थिए । दाहालले पहिले केपी ओलीले हेपे जस्तै गरी अहिले कांग्रेसका नेताहरूले पनि माओवादीलाई हेपिरहेको भन्दै त्यस किसिमको हेपाह प्रवृत्ति सहन नहुने बताएका थिए।‘कांग्रेसहरूले पनि ओलीले जस्तै हेपिरहे भने उनीहरूलाई पनि सिध्याउनुपर्छ,’ प्रशिक्षणमा दाहालले भनेका थिए।निर्वाचनका बेला धाँधली भए प्रतिकारमा उत्रिनसमेत दाहालले निर्देशन थियाे ।

अध्यक्ष दाहालले प्रशिक्षणका क्रममा राजतन्त्र र ओली दुवैलाई माओवादीकै बलमा पाखा लगाइएको बताएका थिए। उनले रुक्मागत कटवाललाई सेना प्रमुखबाट हटाउन खोज्नु र गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु माओवादीको गल्ती भएको स्वीकारेका थिए।

उनले व्याख्यात्मक टिप्पणीसहित संसद्ले पारित गरेको एमसिसी सम्झौतालाई अमेरिकाले स्वीकार नगरे त्यो स्वतः खारेज हुने पनि बताए। आन्दोलनमा जाँदा विगतमा पनि जनताले साथ नदिएको र अहिले पनि त्यस्तै अवस्था रहेकाले माओवादी आन्दोलनमा नगएर सत्तामै बस्नुपरेको दाहालले बताएका थिए। उनले सत्तामै बसेर जनताका पक्षमा काम गर्न सकिने स्पष्ट पारेका थिए।

चुनावको मिति नजिकिँदै गर्दा दाहाल प्रदेश तहमा चुनावी प्रशिक्षण गर्दै हिँडिरहेका छन्।

यसअघि उनले विराटनगरमा पनि एक नम्बर प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै गठबन्धनका लागि पहल भइरहेको तर नभए पनि आफ्नै ढंगले चुनाव लड्नुपर्ने बताएका थिए। माओवादीले चुनावलाई लक्षित गर्दै विभिन्न प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.