• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

जेठ १० मा सार्वजनिक हुँदै नेपाली म्युजिकल पोईट्री ‘कालो प्रकाश’


मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

सुरेश तिमल्सिना/काठमाडौं– “बुझ तिमिले जे मलाई, बुझेको छु आफैंलाई, सफलताको धेरै परिभाषा होलान्, मेरो बुझाईले तिमिलाई नछोलान्”, हो यस्तै यस्तै मिठास शब्द सहितको एउटा कोसेली जहाँ एक कलाकारको जीवन संघर्षलाई कथावस्तु बनाएर प्रस्तुत गरिनेछ नेपाली म्युजिकल पोईट्री जसलाई नामाकरण गरिएको छ “कालो प्रकाश”।

Advertisement

बिषम आचार्यको संगीतमा निर्माण हुन लागेको पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गर्दैछन। तयार हुन लागेको ‘कालो प्रकाश’मा कलाकारितामा बिहानीपख सुर्यको किरण उदाए जसरी अनवरत संघर्षसहित उदाईरहेका कलाकार बिराज बास्कोटा मुख्य भुमिकामा प्रस्तुत हुनेछन्। उनी बिगत लामो समयदेखि कहिले थियटर नाटक, कहिले टेलिसिरियत त कहिले म्युजिक भिडियोमा आफ्नो अभिनय मार्फत दर्शकको मन लोभ्याउदै आईरहेका छन्। म्युजिकल पोईट्रीमा भने उनको यो पहिलो प्रयास हो। जसमा आफू उत्कृष्ट ढंगले प्रस्त्तुत हुने सोचका साथ प्रयत्न गरिरहेको उनी बताउँछन।

बिराजसंगै कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनय रहनेछ। भिडियोको छायांकन योगेश दाहालले गर्नेछन भने श्रृङ्गार बिक्रम गौतमको रहनेछ।

लेखक तथा निर्देशक राज शेर्मा भन्छन्, “यदि कोहि मानिस इन्जिनियरिङ् अध्ययन गर्दैछ भने उ भोलिको इन्जिनियर हो। जुन निस्चय छ। यदि कोहि डाक्टर बन्ने तयारीमा अध्ययन गर्दैछ भने उ भोलिको डाक्टरनै हो, तर कलाकारहरूको भविष्य भन्न सकिदैन। उ भोलि बल्न नि सक्छ नबली निभेर जान पनि सक्छ अर्थात सफलता र असफलताको कुनै निश्चित हुँदैन। सफल भए त ठिकै छ यदि भएन भने अनि उसले गरेको संघर्ष, गुमाएका समय, अनि जिम्मेवारीहरू? हो यस्तैयस्ता कुरा ‘कालो प्रकाश’ मा चित्रण गर्न खोजिएको छ।”

आगामी जेठ १० गते बुद्ध जयन्ती साथै उभौली पर्वको अवसर पारेर ‘कालो प्रकाश’को प्रदर्शन गरिने निर्देशक शेर्माले बताए।

मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.