• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गर्मीमा हर्ट अट्याक : ६० वर्ष उमेर कटेकाहरू सावधान !


    Avatar photo
सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

नयाँदिल्ली- गर्मीयाममा त्यसै पनि शरीर थकित र परेशान रहन्छ। यही समयमा मुटुको स्वास्थ्यमा पनि ज्यादा बोझ पर्छ।

Advertisement

यूएस इन्भारमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसार अमेरिकामा बर्सेनि हृदयाघातबाट हुने मृत्युको १ हजार ३०० भन्दा बढी मृत्युमा एक्स्ट्रिम हिट र हिट वेभ्स देखिएको छ। अमेरिकन हर्ट एसोसिएसनको सन् २०२३ को जर्नलमा प्रकाशित रिपोर्टले पनि त्यसैमा जोड दिन्छ। रिपोर्टअनुरा अत्यधिक गर्मी र हिट वेभले हृदयाघातको जोखिम पनि बढाउँछन्।

सन् २०१५ देखि २०२० सम्म चीनमा गरिएको अध्ययन क्रममा हृदयाघातका २ लाखभन्दा बढी मृत्युको डिटेल्स केस स्टडी गरिएको थियो। तापमानमा अत्यधिक वृद्धि या कम, वातावरणमा अत्यधिक प्रदूषण, एकसाथ गर्मी र प्रदूषणमा बढोत्तरी त्यसका प्रमुख कारण देखिएका थिए। पुरुषहरूको तुलनामा महिलामा बढी हृदयाघात पाइएको थियो।

खासगरी, ६० वर्ष उमेर कटेका र कुनै न कुनै स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्तिहरूले गर्मीयाममा बढी सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

कानपुरस्थित हृदय रोग संस्थानका विशेषज्ञ डा. अवधेश शर्माका अनुसार अत्यधिक गर्मीमा शरीरले आफूलाई ठण्डा राख्‍ने प्रयास गर्छ। र, त्यसक्रममा हृदयमा दबाब ज्यादा पर्छ। त्यसक्रममा रक्तसञ्‍चार तीव्र गतिमा हुन्छ। र, त्यसले हृदयाघातको जोखिम बढाउँछ।

त्यसैले तापमान बढेको समयमा घरलाई ठण्डा राख्‍ने प्रयास गर्न चिकित्सकहरू सल्लाह दिन्छन्। र, चर्को घाममा घरबाहिर ननिस्किन सुझाउँछन्। जानै परेमा छाता या अन्य कुनै उपाय गरेर मात्र निस्किन सल्लाह दिन्छन्। गर्मी याममा हल्का, सुती या नरम टेक्स्चरका कपडा पहिरिनु आवश्यक रहेको उनीहरू बताउँछन्।

गर्मीयाममा ज्यादा मसालेदार भोजनले शरीरको पाचन प्रणालीमा अति दबाब पर्ने भएकाले त्यस्ता खानेकुरा नखान चिकित्सकहरूले सल्लाह दिने गरेका छन्।

गर्मीयाममा डाइरिया, हिट स्ट्रोक, पेट दुखाइ, बमिटिङजस्ता समस्याका लागि औषधिहरू घरमा राख्‍नु आवश्यक हुन्छ। र, धुम्रपान, मध्यपान कम गर्नु आवश्यक हुन्छ। तर, शरीर ठण्डा राख्‍न कोल्ड, इनर्जी र सुगरयुक्त ड्रिंक्सहरू पिउन नहुने चिकित्सकहरू बताउँछन्।

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.