• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

५२ सांसदको समर्थनसंगै मुख्यमन्त्रीमा कार्कीको दावी, क-कस्ले गरे हस्ताक्षर ?

    Avatar photo
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेश सरकारका लागि नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले दाबी प्रस्तुत गरेका छन् ।

Advertisement

कार्कीले  ५२ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन्।

बुधबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

को को छन् कार्कीको समर्थनमा ?

नेकपा एमालेका तर्फबाट

१, हिक्मत कुमार कार्की

२, तिल कुमार मेन्याङवो [लिम्बु ]

३, राम बहादुर मगर

४, इन्द्र मणी पराजुली

५, उमाकान्त गौतम

६, एकराज कार्की

७, कमला थापा मगर

८, कमला दर्नाल

९,किशोर चन्द्र दुलाल

१०, खड्ग बहादुर

११, गितादेवी रेग्मी

१२, गितारानी महतो

१३, छविलाल चुडाल

१४, जय प्रकाश चौधरी

१५, ज्ञानेन्द्र सुवेदी

१६, तारा देवी ढकाल

१७,तिलचन पाठक

१८,नम्वर लाल धिमाल

१९,निरन राई

२०,निरा देवी खनाल

२१,नुरशदी वेगम

२२, पाँच कर्ण राई

२३,बुद्धि कुमार राजभण्डारी

२४, मालती कुमारी लिम्बु

२५, मिना श्रेष्ठ

२६,यसोदा कायस्थ

२७, रमेश कुमार बस्नेत

२८, राधाकृष्ण खनाल

२९,राम प्रसाद महतो

३०, रामदेव यादब

३१, रेवती रमण भण्डारी

३२, रोहित वहादुर कार्की

३३,ललिता कुमारी चौधरी

३४,लिला बल्लभ अधिकारी

३५,विजय कुमार राई

३६, विदुर कुमार लिंथेप

३७, शीला दीक्षित कार्की

३८, सिर्जना राई

३९ , होम बहादुर थापा

माओवादी केन्द्रबाट

४०,ईन्द्र बहादुर आङ्वो

४१, दुर्गा प्रसाद चापागाँई

४२,बाबुराम गौतम

४३,राजेन्द्र कार्की

४४,जिवन आर्चाय

४५, गिता तिम्सीना

४६, गोम्बु शेर्पा

४७,सपना दर्जी

४८,गणेश प्रसाद उप्रेती

४९,नारायण बहादुर मगर

५०,राजन किराँती

५१, बन्दना झागर

५२,सम्झना तामाङ थाम्सुहाङ

बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.