काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको छ ।
Advertisement
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको निर्णय अनुसार इन्स्पेक्टरको सरुवा गरेको जनाएको छ ।
उनीहरुले जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ ।
को कहाँ परे ?










































