काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा पानी पसेको छ ।
Advertisement
सामान्य बर्षा भएपनि पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको हो ।
भलका कारण करिब १० मिनेट यात्रु र कर्मचारीले उत्त भल निकालेको प्रवक्त सुवास झाले जानकारी दिए । भल पेसेपनि उडान तथा अवतरणमा समस्या नभएको उनको भनाई छ ।