• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : ज्वालामुखी विष्‍फोटमा गयो ३० हजारको ज्यान


    Avatar photo
बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

काठमाडौं- आज ८ मे। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९८४- अमेरिकामा हुने ओलम्पिकमा सहभागी नहुने सोभियत संघको घोषणा

सन् १९८४ मा आजकै दिन तत्कालीन सोभियत संघले अमेरिकामा हुने ओलम्पिक खेलमा सहभागी नहुने घोषणा गरेको थियो। शीतयुद्ध उत्कर्षमा रहँदा मस्कोले अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिकमा सहभागी हुन अस्वीकार गरेको थियो। क्युबा, अफगानिस्तान, बुल्गेरिया, इथियोपिया, पूर्वी जर्मनी, हंगेरी, पोल्यान्ड र भियतनामले पनि सोभियत संघको सोही पथ पछ्याएका थिए। त्यसको ४ वर्षअघि अमेरिकाले मस्कोमा आयोजित समर ओलम्पिकमा आफ्ना एथलेट पठाएको थिएन।

– सन् १९७८- अक्सिजनबिनै सगरमाथा चुचुरोमा

सन् १९७८ मा आजकै दिन इटालीका रेनहोल्ड मेस्नर र अस्ट्रियाका पिटर हेबेलर अक्सिजनको सहायताविनै विश्‍वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। विनाअक्सिजन सगरमाथा शिखर चुम्ने उनीहरू पहिलो पर्वतारोही थिए। त्यस अघिसम्म अक्सिजनको सहायताविना सगरमाथा शिखर चुम्न असम्भव मानिने गरेको थियो।

– सन् १८८६- कोकाकोलाको आविष्‍कार

१३८ वर्षअघि आजकै दिन कोकाकोलाको आविष्‍कार गरिएको थियो। अमेरिकाको एटलान्टाका फर्मासिस्ट डा. जोन स्टाइथ पेम्बर्टनले आफ्नो घरमा पित्तलको भाँडोमा कोकाकोलाको सिरप उत्पादन गरेका थिए। उनले यसलाई औषधिका रूपमा प्रयोग गर्न सकिने विश्‍वासका साथ बनाएका थिए। तर, पछि यो शीतल पेय पदार्थका रूपमा संसारभर परिचित भयो। र, आजको दिन यो संसारभर लोकप्रिय पेयका रूपमा चिनिन्छ।

– सन् १९०२- ज्वालामुखी विष्‍फोटमा गयो ३० हजारको ज्यान

फ्रान्सको माउन्ट पेलीमा आजकै दिन भएको ज्वालामुखी विष्‍फोटमा परी ३० हजार जनाले ज्यान गुमाएका थिए। त्यसमा परी सेन्ट पियरे बन्दरगाह ध्वस्त भएको थियो। र, उक्त द्विपको १५ प्रतिशत जनसंख्याको विनाश भएको थियो।

– सन् २०१९- फेक न्युजविरुद्ध सिंगापुरमा कानून

सन् २०१९ मा आजकै दिन फेक न्युजविरुद्ध सिंगापुरले कानून पारित गरेको थियो।

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

भर्खरै

  • १.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • २.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ३.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ४.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ५.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ६.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ७.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ८.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.