• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भरतपुर १३ मा अपांगता भएकालाई सहयोग

    Avatar photo
सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित

चितवन । २३ वर्षका रमेश पौडेल जन्मजातनै अपाङ् हुन् । उनी अहिले ह्वलचियर बिना यात्रा गर्न सक्दैन्न् । चलाउदैँ आएको ह्वलचियर पुरानो भएको थियो । किन्नको लागि तत्काल पैसा थिएन तर शनिवार उनले निशुल्क रुपमा ह्वलचियर प्राप्त गरे । आफ्नी दिदि ढकादेवी रानाभाटको लागि जुना रानाभाट् अपाङ्ग भएको व्यक्ति दिशा गर्दा बस्ने कम्बड चियर लिन आएकी थिईन। जन्मदेखिनै अपाङ्ग ढकादेवीलाई खाना ख्वाउने देखि दिशा, पिसावका लागि पनि अरुकै सहयोग चाहिन्छ । ओछ्यानमानै दिशा पिसाब सियारर्न पर्ने थियो अब केही सहज हुन्छ की ? पहिलोपटक कम्बड चियर प्रयोग हुदैँछ निशुल्क पाएको सामान देखाउँदै जुनाले भनिन् ।

Advertisement

शनिवार भरतपुर १३ का १७ जना अपांगता भएकालाई आवश्यक अनुसार वडा स्तरीय अपाङ् समिति मार्फत बैसाखी, ह्वीलचियर, कम्बड चियर, छडी लगायतका सामान वितरण गरिएको थियो । समितिका अध्यक्ष गिरीराज आचार्यका अनुसार वडामा रहेका करिब ५० अपांगता भएका व्यक्तिहरुमध्ये बाट छनोट गरेर अति आतिआवश्यक व्यक्तिलाई सामाग्री हस्तान्तरण गरेको हो । आचार्यले वडाको वार्षिक वजेट अनुसार राखिएको ७० हजार रुपैँया बराबरको सामाग्री अपांग भएका व्यक्तिहरुलाई वितरण गरिएको बताए । वडा मार्फत निशुल्क सामान पाउँदा सामान लिन आउँनेहरु खुशी थिए । वडा सदस्य कुमारी लोले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यक्ता अनुसार आफूहरु जनप्रतिनिधि भएर आएपछि प्रत्येक वर्ष वडामा अपाङ्गभएका व्यक्तिहरुका लागि काम गर्दै आएको बताईन् ।

सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.