काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६५ जनामा कोरोना भाइरसण् संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ संक्रमित निको भएका छन् ।
Advertisement
आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर पाँच हजार ६९२ जना संक्रिय संक्रमित रहेका छन् ।