• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

युक्रेनमा हस्तक्षेप गर्दा बाइडेनलाई तेस्रो विश्वयुद्धको डर

शनिबार, फागुन २८, २०७८ मा प्रकाशित

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा हस्तक्षेप गर्दा तेस्रो विश्वयुद्धको जोखिम रहेको बताएका छन्।

‘त्यसैले अमेरिकाले रुसबाट युक्रेनको सुरक्षाका लागि सेना पठाउन नसकेको हो,’ बाइडेनले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘हामी एक मजबुत नेटोको पूर्ण क्षमताका साथ नेटो क्षेत्रको हर इन्चको सुरक्षामा जुटेका छौँ। हामी युक्रेनमा रुसविरुद्ध लडाईंमा होमिँदैनौं। किनकि, नेटो र रुसबीचको सीधा लडाईं तेस्रो विश्वयुद्धजस्तो हुनेछ।’

रुससँग लड्न युक्रेनमा नेटो सदस्य मुलुकका सेना नपठाइने बाइडेनले दोहोर्‍याउँदै आएका छन्। जब कि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बारम्बार नेटो सैन्य मद्दत माग्दै आएका छन्।

जेलेन्स्कीले युक्रेनमा ‘नो फ्लाइ जोन’ घोषणा गर्न नेटो मुलुकहरूसँग आग्रह गर्दै आएका छन्। तर, पश्चिमा मुलुकले युक्रेनमा हस्तक्षेप गर्न अस्वीकार गर्दै आएका छन्।

त्यसको साटो अमेरिका र पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्धलाई थप कडा बनाइरहेका छन्। युक्रेनमाथि आक्रमण शुरु गरेयता पश्चिमा मुलुकले रुसमाथि धमाधम कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन्। अमेरिकाले रुसबाट पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ।

पश्चिमा मुलुकको कडा आर्थिक प्रतिबन्धका कारण रुसको अर्थतन्त्र धरासायी बन्दै गएको छ। शुक्रबार पनि अमेरिकी राष्ट्रपति बाइडेनले रुसबाट मदिरा, सी फुड र हिराको आयातमा प्रतिबन्ध घोषणा गरेका छन्। रुसका ठूला उद्योगी, व्यापारीविरुद्ध पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

बीबीसीबाट

शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.