• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

निन्द्रा लाग्दैन ? यस्ता कुरामा ध्यान दिऊँ


    Avatar photo
बुधबार, चैत १४, २०८० मा प्रकाशित

काठमाडौं- सामान्यतया एउटा वयस्क मानिसलाई ८ घण्टा चयनको निन्द्रा सुत्‍नुपर्छ भनिन्छ। निन्द्रा अपरिहार्य भए पनि कहिलेकाहीं हामी निदाउन सक्दैनौं। पछिल्लो समय मानिसहरूमा निन्द्रा नलाग्‍ने समस्या बढेको छ।

Advertisement

निन्द्रा नलाग्‍नुलाई रोग भन्‍न मिल्दैन। मनोरोगका केही लक्षण गडबड भएर निन्द्रा बिग्रने हुन्छ। एन्जाइटी, डिप्रेसन, साइकोसिभको समस्या हुँदा पनि शुरुमा निन्द्रा बिग्रन्छ। निन्द्रालाई एउटा लक्षणका रूपमा लिनुपर्छ। अन्य मानसिक रोगमा पनि निन्द्रा बिग्रन्छ। कुनै पनि रोगको लक्षण छैन, निन्द्रामा मात्र समस्या छ भने यसलाई प्राइमरी इन्सोम्‍निया भनिन्छ।

निन्द्राका समस्याहरूलाई रोग भन्‍न पनि मिल्दैन। एकदम डिस्टर्ब खालको निन्द्रा छ भने कहिले-कहिले मानसिक समस्याहरूसँग जोडिएर आएको हुन्छ। जस्तै- एन्जाइटीको समस्या आयो भने पनि शुरुमा निन्द्रा नआउने हुन्छ। डिप्रेसनको समस्यामा पनि शुरुमा निन्द्रा आउँछ। अनि छिट्टै खुल्ने हुन्छ।

निन्द्रा नै लाग्दैन, शुरुमा आउँदै आउँदैन, बेडमा गयो आँखा ट्‍वाल्ल हुन्छ। डिप्रेसनका बिरामीहरूमा प्रायजसो शुरुमा अलिअलि निन्द्रा आउँछ। अनि निदाउँछन्। ब्युँझे फेरि निदाउन गाह्रो हुन्छ। म्यानेनियामा भने रातभरि नै निन्द्रा लाग्दैन।

धेरै सोचहरू आउनु, थकान हुनु निन्द्रा बिग्रने मुख्य कारण हो।

कारण के ?

– विभिन्‍न मनोरोगसँग जोडिनु।

–  लागूपदार्थको सेवन गरेको मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु।

–  कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्नेहरूको निन्द्रा बिग्रन्छ।

–  स्लिप आइजिन मेन्टन गर्ने हुँदा पनि निन्द्राको समस्या आउँछ। बेडमा बसेर टीभी हेर्ने, बेडमा बसेर मोबाइल चलाउने, बेडमै बसेर पढ्ने गर्नु हुँदैन।

–  बाहिरी कोलाहल हुनु

अनिन्द्राबाट कसरी बच्‍ने ?

– बिहान समयमा उठ्ने।

– हरेक बिहान व्यायाम गर्ने।

– स्वस्थ खानपिन, स्वस्थ जीवनशैली अपनाउने।

– खानपिनमा ध्यान दिने। हेभी, धेरै चिल्लो पदार्थ भएको चिज नखाने। स्वस्थकर खाना खाने।

– राति १० देखि बिहान ६ बजेसम्म सुत्‍ने। दिउँसो नसुत्‍ने।

– लागूपदार्थको सेवन नगर्ने।

– तनाव व्यवस्थापन गर्न प्रयास गर्ने।

– खानपिन र दैनिक क्रियाकलापको मुख्य रोल हुन्छ। व्यक्तिलाई कम्तीमा ८ घण्टा निन्द्राको जरुरत हुन्छ। राम्रो निन्द्रा पाउनका लागि दिनचर्यालाई पनि सहज बनाउनुपर्छ।

(मानसिक रोग विशेषज्ञ डा. अधिकारीसँग कुराकानीमा आधारित)

बुधबार, चैत १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.