• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

हाडजोर्नीको दुखाइ किन हुन्छ ?


मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित

काठमाडौं- अहिले जाडोयाम छ। यो समयमा चिसो धेरै हुँदा स्वास्थ्यमा विभिन्‍न समस्या देखिन्छन्। मुख्यतः यो समयमा जोर्नीको दुखाइ जुनसुकै उमेरका मानिसलाई पनि हुन्छ।

Advertisement

विभिन्‍न रोगका कारणले पनि जोर्नी दुख्छ। युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ। ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ। हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ। एकै ठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी र क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्छ।

ज्येष्‍ठ नागरिकहरूमा भने हड्डी खिएर नसा च्यापिने हुन सक्छ। जोर्नी दुखाइले गर्दा उनीहरूमा थप जटिल समस्या पनि देखिन सक्छ। कसै-कसैमा जोर्नी बिग्रने समस्या आउन सक्छ। दुखाइ बढ्दै जाने, ज्वरो आउने, टेक्न गाह्रो हुने हुन्छ।

लक्षण

– हड्डी पूरै कटकट खाने, दुख्‍ने

– हड्डी कमजोर भएजस्तो लाग्ने

– हातखुट्टा दुख्‍ने

– हातखुट्टा सुन्‍निने

– पलेंटी कस्दा बढी दुख्‍ने

– भर्‍याङबाट ओरालो झर्दा बढी दुख्‍ने

– करेन्ट लागेको जस्तो हुने, झमझम हुने, पोल्ने

– खुट्टा उचाल्न गाह्रो हुने

– शरीरका सबै भाग दुख्‍ने

– दुखेको ठाउँमा थिच्दा वा मालिस गर्दा केही थाहा नहुने तर भित्रभित्रै दुख्‍ने

– बालबालिकामा खुट्टा बांगिने, छातीको हड्डी सुन्‍निएको देखिने

के गर्ने ?

– जाडोमा आफूलाई न्यानो बनाउने

– भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा खाने

– बिहान १५-२० मिनट घाममा बस्‍ने

– धूम्रपान, मद्यपान नगर्ने

– कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आँटामा आधारित उत्पादन नखाने

– सकभर घरबाहिरको खाना नखाने

– हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने

– फिजियोथेरापी गर्ने

– न्यानो भएर नियमित व्यायाम गर्ने

– रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने, आफूलाई असर गर्ने खानेकुरा नखाने

– युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडी कम खाने

– पर्याप्त पानी पिउने

– हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने

(हाडजोर्नीरोग विशेषज्ञ डा. ठाकुरसँग कुराकानीमा आधारित)

मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै

भर्खरै

  • १.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • २.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ३.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ४.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ५.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ६.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ७.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ८.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.