• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बराहक्षेत्रमा २७ किलो बेवारिसे गाँजा बरामद, पक्राउ परेनन् तस्कर

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

बराहक्षेत्र– सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चावचाबाट प्रहरीले २७ किलो बेवारिसे अवस्थामा लुकाइएको गाजा बरामद गरेको छ। बुधबार स्थानीयवासीले लागुपदार्थ गाँजा बेवारिसे अबस्थामा खोलामा लुकाइ छिपाई राखेको देखेपछि इलाका प्रहरी कार्यालय चतरामा जानकारी गराएका थिए। त्यसलगत्तै उक्त गाँजा वडासदस्य कुमार भट्टराईको रोहबरमा प्रहरीलाई जिम्मा लगाइएको स्थानीय लोकबहादुर दाहालले बताए।

Advertisement

वडासदस्य भट्टराईले स्थानीय बासिन्दा र प्रहरीले उक्त बेवारिसे गाँजा नापतौल गर्दा २७ किलो २४० ग्राम रहेको जानकारी बताए। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय चतराको नियन्त्रण राखि कानुनी प्रक्रियाको लागि बिहिबार इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रधटीमा बुझाउने प्रहरीले जानकारी दिएको छ।

बराहक्षेत्र नगरपालिका-१ रुट हुँदै र सप्तकोशी नदीबाट लागुपदार्थ तथा दुई नम्बरी धन्दा(तस्करी) गर्नेहरूको लागि ट्रान्जिट पोइन्ट भईरहेको र लागुपदार्थ प्रहरी प्रशासनले पटकपटक एम्बुलेन्स लगायत अन्य सवारीसाधनमा समेत मान्छेसहित पक्राऊ गरिरहेको धटनाले पुष्टि गरिरहेको वडा नं १ का अध्यक्ष किसन थापामगर बताउँछन।

गाँजा भित्रिदै छ भन्ने सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चतराको टोलीले दिनभर निगरानी गर्दै चेकजाँच र खोजतलास गर्दा पनि गाँजा ओसारपसार गर्ने व्यक्तिहरूलाई पक्रिन नसकेको प्रहरीले बताएको छ।

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.