• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

राशिफल : वृष- मान सम्मान, तुला- धन लाभ


शनिबार, चैत ०३, २०८० मा प्रकाशित

मेष- अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्‍ने देखिन्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्‍नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ। आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ। आँखाको समस्याले पनि सताउन सक्छ। विशेष अवसर प्राप्त भए पनि ईर्श्या गर्नेहरूले दुःख दिनेछन्।

Advertisement

वृष- दाजुभाइ तथा दिदीबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ। समाजले बहिष्‍कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला। आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला। आज ठूला व्यक्तिहरूबाट मानसम्मान प्राप्त होला।

मिथुन- आर्थिक समस्या समाधान हुनेछ। शत्रुहरूलाई परास्त गर्न सकिनेछ। परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ। व्यापारबाट भने फाइदै होला। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्‍ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ।

कर्कट- विभिन्‍न अवसरले पछ्याउनेछन्। मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ। यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्नेछ। पढाइ आज खासै राम्रो छैन। आर्थिक अभावले सताउन सक्छ। अधैर्य बढ्नुका साथै काम नबन्‍ने डरले सताउन सक्छ।

सिंह- घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। तापनि, प्रतिष्‍ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ। स्वास्थ्यमा समस्या पनि आउन सक्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। सोचेको काम समयमा नबन्‍नाले दुःख पाइनेछ।

कन्या- घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ। आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्। हातबाट अवसर गुम्न सक्छ। ध्यान दिएर काम गर्नु होला। उपहारका नाममा काम नलाग्‍ने वस्तु मात्र हातलागी हुन सक्छ।

तुला- प्रयत्‍न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन्। पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ। आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्‍ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ। मान र विद्या प्राप्त हुने समय छ।

वृश्‍चिक- बहुमूल्य धातु संग्रह गरिएला। सामाजिक प्रतिष्‍ठा पाइनेछ। शत्रु परास्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आज साथीभाइहरूबाट फाइदा उठाउन सकिएला। उच्च महत्त्वाकांक्षाका कारण सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्। खर्च लागे पनि चिताएको काम बन्‍नेछ।

धनु- राजनीतिक पहुँच बढ्नेछ। तर पनि, भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। विपरीत लिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ।

मकर- आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ। खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्‍नेछ। आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ। खानपानमा पनि एकदमै सजग रहनु होला। विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ।

कुम्भ- व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ।

मीन- भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्। विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्‍न गर्नुहोला।

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.